Majhi - Nepali
त
तोडियइtoɖijʌiअ.क्रि.तोडिनु; भाँचिनु; छोडिनु
तोडियाtoɖijaअ.क्रि.तोडिनु; भाँचिनु; छोडिनु
तोडेराtoɖeraअ.क्रि.तोडिनु; भाँचिनु; छोडिनु
तोड्राtoɖraस.क्रि.तोड्नु; भाँच्नु; बिगार्नु; कागजमा तोड बनाउनु; चिढ्याउनु
तोरtorʌवि.तेरो; तँसम्बन्धी; तँमा पर्ने; तँको भागको
तोरमोरtorʌmorʌना.तेरोमेरो; आफ्नो र अर्काको वा ममत्व र परत्वको भावमा स्वार्थ
तोराइtoraiसर्व.तिमीहरू; “तँ” “तिमी” शब्दको वहुवचन; मान्य जनलाई प्रयोग गरिने आदरार्थी शब्द
तोराहाtorahaसर्व.तपाई; “तँ” “तिमी” शब्दको वहुवचन; मान्य जनलाई प्रयोग गरिने आदरार्थी शब्द
तोसर्tosʌrना.तोस्रो; डोरी बाट्दा पोयो लाउने उपकरण
तोस्रिtosriना.तोस्रो; डोरी बाट्दा पोयो लाउने उपकरण
तँछारइtʌ̃tsʰarʌiस.क्रि.तछार्नु; काठ, लौरो ताछ्नु; तिखार्नु; लछार्पाटो लाउनु
तँछाराtʌ̃tsʰaraस.क्रि.तछार्नु; काठ, लौरो ताछ्नु; तिखार्नु; लछार्पाटो लाउनु
तँछार्राtʌ̃tsʰarraस.क्रि.तछार्नु; काठ, लौरो ताछ्नु; तिखार्नु; लछार्पाटो लाउनु
तँछार्यारtʌ̃tsʰarjarʌक.क्रि.तछारिनु; तछार्ने काम गरिनु; ताछिनु
तँछार्रेइtʌ̃tsʰarreiक.क्रि.तछारिनु; तछार्ने काम गरिनु; ताछिनु
त्यागइtjagʌiस.क्रि.त्याग्नु; त्याग गर्नु; छोड्नु; माया मार्नु; हटाउनु; वर्जित गर्नु
त्यागाtjagaस.क्रि.त्याग्नु; त्याग गर्नु; छोड्नु; माया मार्नु; हटाउनु; वर्जित गर्नु
त्यागेराtjageraक.क्रि.त्यागिनु; त्याग्ने काम गरिनु; हटाउनु
त्याग्गेइtjaggeiक.क्रि.त्यागिनु; त्याग्ने काम गरिनु; हटाउनु
त्याग्ग्याtjaggjaक.क्रि.त्यागिनु; त्याग्ने काम गरिनु; हटाउनु
त्याग्राtjagraस.क्रि.त्याग्नु; त्याग गर्नु; छोड्नु; माया मार्नु; हटाउनु; वर्जित गर्नु
त्वाtwaअ.क्रि.तुहुनु; गर्भ गिर्नु; तुच्छ हुनु; साविकभन्दा कम स्तरको हुनु; बिकामे हुनु