Majhi - Nepali



तग्रा2tʌgraअ.क्रि.तग्नु; बुढ्याइँ, कडा बिमारीमा पनि बाँच्‍न सक्‍नु; शरीरमा टिक्‍ने शक्ति हुनु
तङोtʌŋoवि.तेरो; तँसम्‍बन्‍धी; तँमा पर्ने; तँको भागको
तङोमङोtʌŋomʌŋoना.तेरोमेरो; आफ्नो र अर्काको वा ममत्‍व र परत्‍वको भावमा स्‍वार्थ
तङ्रइtʌŋrʌiअ.क्रि.तङ्ग्रनु; बिरामी निको भएर उठ्नु; बल लाग्‍न थाल्‍नु
तङ्रराtʌŋrʌraअ.क्रि.तङ्ग्रनु; बिरामी निको भएर उठ्नु; बल लाग्‍न थाल्‍नु
तङ्रेइtʌŋreiअ.क्रि.तड्ग्रिनु; तङ्ग्रने काम गरिनु; बिरामी अलिअलि हिड्न सक्‍ने हुनु
तङ्रेराtʌŋreraअ.क्रि.तड्ग्रिनु; तङ्ग्रने काम गरिनु; बिरामी अलिअलि हिड्न सक्‍ने हुनु
तङ्र्‍याtʌŋrjaअ.क्रि.तङ्ग्रनु/तड्ग्रिनु; बिरामी निको भएर उठ्नु; बल लाग्‍न थाल्‍नु
तछाउराtʌtsʰauraप्रे.क्रि.तछाउनु; ताछ्नु लाउनु
तछारेराtʌtsʰareraक.क्रि.तछारिनु; तछार्ने काम गरिनु; ताछिनु
तड्कइtʌɖkʌiअ.क्रि.तड्कनु; फुर्तीसाथ हिँड्नु; तड्किनु; चड्का किसिमले बोल्‍नु
तड्कराtʌɖkʌraअ.क्रि.तड्कनु; फुर्तीसाथ हिँड्नु; तड्किनु; चड्का किसिमले बोल्‍नु
तड्काtʌɖkaप्रे.क्रि.तड्काउनु; फुर्तीसाथ हिँडाउनु
तड्काइtʌɖkaiप्रे.क्रि.तड्काउनु; फुर्तीसाथ हिँडाउनु
तड्काउराtʌɖkauraप्रे.क्रि.तड्काउनु; फुर्तीसाथ हिँडाउनु
तड्क्‍याtʌɖkjaअ.क्रि.तड्कनु; फुर्तीसाथ हिँड्नु; तड्किनु; चड्का किसिमले बोल्‍नु
तड्पइtʌɖpʌiअ.क्रि.तड्पनु; कल्‍पनु वा डाहा उब्‍जनु; पछुताउनु; छटपटाउ गर्नु
तड्पराtʌɖpʌraअ.क्रि.तड्पनु; कल्‍पनु वा डाहा उब्‍जनु; पछुताउनु; छटपटाउ गर्नु
तड्पाtʌɖpaप्रे.क्रि.तड्पाउनु; तड्पने गराउनु; कल्‍पाउनु
तड्पाइtʌɖpaiप्रे.क्रि.तड्पाउनु; तड्पने गराउनु; कल्‍पाउनु
तड्पाउराtʌɖpauraप्रे.क्रि.तड्पाउनु; तड्पने गराउनु; कल्‍पाउनु
तड्पेइtʌɖpeiअ.क्रि.तड्पिनु; तड्पने काम हुनु
तड्पेराtʌɖperaअ.क्रि.तड्पिनु; तड्पने काम हुनु
तड्प्‍याtʌɖpjaअ.क्रि.तड्पनु; कल्‍पनु वा डाहा उब्‍जनु; पछुताउनु; छटपटाउ गर्नु तड्पिनु; तड्पने काम हुनु
तड्फडाtʌɖpʰʌɖaअ.क्रि.तड्फडाउनु; दुःखित हुनु; छटपटाउनु