Majhi - Nepali



तड्फडाइtʌɖpʰʌɖaiअ.क्रि.तड्फडाउनु; दुःखित हुनु; छटपटाउनु
तड्फडाउराtʌɖpʰʌɖauraअ.क्रि.तड्फडाउनु; दुःखित हुनु; छटपटाउनु
तताउराtʌtauraप्रे.क्रि.तताउनु; तातो पार्नु; सेकाउनु; रिस उठाउनु; हौस्‍याउनु
तन्‍कइtʌnkʌiअ.क्रि.तन्‍कनु; तान्‍न हुने वस्‍तु तानिनु; लस्‍केर हिँड्नु
तन्‍कराtʌnkʌraअ.क्रि.तन्‍कनु; तान्‍न हुने वस्‍तु तानिनु; लस्‍केर हिँड्नु
तन्‍काtʌnkaप्रे.क्रि.तन्‍काउनु; तन्‍कने पार्नु; तन्‍कन लाउनु
तन्‍काइtʌnkaiप्रे.क्रि.तन्‍काउनु; तन्‍कने पार्नु; तन्‍कन लाउनु
तन्‍काउराtʌnkauraप्रे.क्रि.तन्‍काउनु; तन्‍कने पार्नु; तन्‍कन लाउनु
तन्‍केइtʌnkeiअ.क्रि.तन्‍किनु; तनक्‍क तानिनु; तन्‍कनु
तन्‍केराtʌnkeraअ.क्रि.तन्‍किनु; तनक्‍क तानिनु; तन्‍कनु
तन्‍क्‍याtʌnkjaअ.क्रि.तन्‍कनु; तान्‍न हुने वस्‍तु तानिनु; लस्‍केर हिँड्नु तन्‍किनु; तनक्‍क तानिनु; तन्‍कनु
तपाउराtʌpauraप्रे.क्रि.तपाउनु; तताउनु; तातो अनुभव गराउनु; ताप्‍न लाउनु
तप्‍कइtʌpkʌiअ.क्रि.तप्‍कनु; तरल पदार्थ थोपाथोपा खस्‍नु; चुहुनु
तप्‍कराtʌpkʌraअ.क्रि.तप्‍कनु; तरल पदार्थ थोपाथोपा खस्‍नु; चुहुनु
तप्‍काtʌpkaप्रे.क्रि.तप्‍काउनु; थोपा थोपा खसाल्‍नु वा चुहाउनु
तप्‍काइtʌpkaiप्रे.क्रि.तप्‍काउनु; थोपा थोपा खसाल्‍नु वा चुहाउनु
तप्‍काउराtʌpkauraप्रे.क्रि.तप्‍काउनु; थोपा थोपा खसाल्‍नु वा चुहाउनु
तप्‍केइtʌpkeiअ.क्रि.तप्‍किनु; तपतप गरी थोपा चुहिनु; तप्‍कनु
तप्‍केराtʌpkeraअ.क्रि.तप्‍किनु; तपतप गरी थोपा चुहिनु; तप्‍कनु
तप्‍क्‍याtʌpkjaअ.क्रि.तप्‍कनु/तप्‍किनु; तरल पदार्थ थोपाथोपा खस्‍नु; चुहुनु
तप्तपाtʌptʌpaअ.क्रि.तपतपाउनु; थोपाथोपा गरी चुहुनु; तप्‍कनु
तप्तपाइtʌptʌpaiअ.क्रि.तपतपाउनु; थोपाथोपा गरी चुहुनु; तप्‍कनु
तप्तपाउराtʌptʌpauraअ.क्रि.तपतपाउनु; थोपाथोपा गरी चुहुनु; तप्‍कनु
तप्तपेराtʌptʌperaअ.क्रि.तपतपिनु; तपतप गरी थोपा खस्‍नु; तप्‍कनु; तपतपाउनु
तप्तप्‍पेइtʌptʌppeiअ.क्रि.तपतपिनु; तपतप गरी थोपा खस्‍नु; तप्‍कनु; तपतपाउनु