Majhi - Nepali



तप्तप्‍प्‍याtʌptʌppjaअ.क्रि.तपतपिनु; तपतप गरी थोपा खस्‍नु; तप्‍कनु; तपतपाउनु
तम्तमाtʌmtʌmaअ.क्रि.तमतमाउनु; उगाल आएर नमिठो स्‍वाद हुनु; ज्‍वरोले मुख नमीठो हुनु
तम्तमाइtʌmtʌmaiअ.क्रि.तमतमाउनु; उगाल आएर नमिठो स्‍वाद हुनु; ज्‍वरोले मुख नमीठो हुनु
तम्तमाउराtʌmtʌmauraअ.क्रि.तमतमाउनु; उगाल आएर नमिठो स्‍वाद हुनु; ज्‍वरोले मुख नमीठो हुनु
तम्‍सइtʌmsʌiअ.क्रि.तम्‍सनु; कुनै काम गर्नाका लागि अघि सनुर्; तत्‍पर हुनु
तम्‍सराtʌmsʌraअ.क्रि.तम्‍सनु; कुनै काम गर्नाका लागि अघि सनुर्; तत्‍पर हुनु
तम्‍साtʌmsaप्रे.क्रि.तम्‍साउनु; तम्‍सन लाउनु; तत्‍पर गराउनु
तम्‍साइtʌmsaiप्रे.क्रि.तम्‍साउनु; तम्‍सन लाउनु; तत्‍पर गराउनु
तम्‍साउराtʌmsauraप्रे.क्रि.तम्‍साउनु; तम्‍सन लाउनु; तत्‍पर गराउनु
तम्‍सेइtʌmseiअ.क्रि.तम्‍सिनु; काम गर्नका लागि अघि सर्नु; तम्‍सनु
तम्‍सेराtʌmseraअ.क्रि.तम्‍सिनु; काम गर्नका लागि अघि सर्नु; तम्‍सनु
तम्‍स्‍याtʌmsjaअ.क्रि.तम्‍सनु/तम्‍सिनु; कुनै काम गर्नाका लागि अघि सनुर्; तत्‍पर हुनु
तरइ1tʌrʌiस.क्रि.तर्‌नु; रिसले छड्के आँखाले हेर्नु
तरइ2tʌrʌiस.क्रि.तर्‌नु; छाला काढ्नु; काट्न ठिक पार्नु
तरा1tʌraस.क्रि.तर्‌नु; छाला काढ्नु; काट्न ठिक पार्नु
तरा2tʌraस.क्रि.तर्‌नु; रिसले छड्के आँखाले हेर्नु
तरुनtʌrunʌवि.तन्‍देरी/तन्‍नेरी; बैँस चढेको; तरुनो जवान; तरुनो ठिटो
तरुनाtʌrunaना.तरुणी; नवयुवती; तरुनी; पठ्ठी
तर्‌खराtʌrkʰʌraप्रे.क्रि.तरखराउनु; तत्‍पर गराउनु; तम्‍सिने पार्नु
तर्‌खराइtʌrkʰʌraiप्रे.क्रि.तरखराउनु; तरखराउनु; तत्‍पर गराउनु; तम्‍सिने पार्नु
तर्‌खराउराtʌrkʰʌrauraप्रे.क्रि.तरखराउनु; तरखराउनु; तत्‍पर गराउनु; तम्‍सिने पार्नु
तर्‌खरेराtʌrkʰʌreraअ.क्रि.तरखरिनु; तत्‍पर हुनु; तम्‍सिनु
तर्‌खर्‍यारtʌrkʰʌrjarʌअ.क्रि.तरखरिनु; तत्‍पर हुनु; तम्‍सिनु
तर्‌खर्रेइtʌrkʰʌrreiअ.क्रि.तरखरिनु; तत्‍पर हुनु; तम्‍सिनु
तर्‌बराtʌrbʌraअ.क्रि.तरबराउनु; तरवर हुनु; सगबगाउनु