Majhi - Nepali



तर्‌बराइtʌrbʌraiअ.क्रि.तरबराउनु; तरवर हुनु; सगबगाउनु
तर्‌बराउराtʌrbʌrauraअ.क्रि.तरबराउनु; तरवर हुनु; सगबगाउनु
तर्‌बरेराtʌrbʌreraअ.क्रि.तरबरिनु; तरबराउनु
तर्‌बर्रेइtʌrbʌrreiअ.क्रि.तरबरिनु; तरबराउनु
तर्‌बर्र्‍याtʌrbʌrrjaअ.क्रि.तरबरिनु; तरबराउनु
तर्‌रा1tʌrraस.क्रि.तर्‌नु; रिसले छड्के आँखाले हेर्नु
तर्‌रा2tʌrraस.क्रि.तर्‌नु; खोला नाला पार गनुर्र्; दुखःको बेला नाघ्नु; पितृहरू मुक्‍त हुनु
तर्‌रा3tʌrraस.क्रि.तर्‌नु; छाला काढ्नु; काट्न ठिक पार्नु
तर्कइ1tʌrkʌiअ.क्रि.तर्कनु; देखेको नदेख्‍यै गरेर हिँड्नु; कर्कलाको पातको पानी बगेर झर्नु
तर्कइ2tʌrkʌiअ.क्रि.तर्कनु; नसा खिचिनु वा तानिनु
तर्करा1tʌrkʌraअ.क्रि.तर्कनु; नसा खिचिनु वा तानिनु
तर्करा2tʌrkʌraअ.क्रि.तर्कनु; देखेको नदेख्‍यै गरेर हिँड्नु; कर्कलाको पातको पानी बगेर झर्नु
तर्काtʌrkaप्रे.क्रि.तर्काउनु; देखेको नदेख्‍यै गरी हिँडाउनु; तहर्‍याउनु; तर्कन लाउनु
तर्काइtʌrkaiप्रे.क्रि.तर्काउनु; देखेको नदेख्‍यै गरी हिँडाउनु; तहर्‍याउनु; तर्कन लाउनु
तर्काउराtʌrkauraप्रे.क्रि.तर्काउनु; देखेको नदेख्‍यै गरी हिँडाउनु; तहर्‍याउनु; तर्कन लाउनु
तर्केइtʌrkeiअ.क्रि.तर्किनु हे. तर्कइ
तर्केराtʌrkeraअ.क्रि.तर्किनु हे. तर्कइ
तर्क्‍या1tʌrkjaअ.क्रि.तर्कनु/तर्किनु; देखेको नदेख्‍यै गरेर हिँड्नु; कर्कलाको पातको पानी बगेर झर्नु
तर्क्‍या2tʌrkjaअ.क्रि.तर्कनु; नसा खिचिनु वा तानिनु
तर्पइtʌrpʌiस.क्रि.तर्पनु; दान गनुर्; अर्पनु; सङ्कल्‍प गनु
तर्पराtʌrpʌraस.क्रि.तर्पनु; दान गनुर्; अर्पनु; सङ्कल्‍प गनु
तर्पाtʌrpaप्रे.क्रि.तर्पाउनु; तर्पन लाउनु
तर्पाइtʌrpaiप्रे.क्रि.तर्पाउनु; तर्पन लाउनु
तर्पाउराtʌrpauraप्रे.क्रि.तर्पाउनु; तर्पन लाउनु
तर्पेइtʌrpeiस.क्रि.तर्पिनु; तर्पनु क.क्रि. तर्पने काम गरिनु; दान गरिनु