Majhi - Nepali
त
तर्पेराtʌrperaस.क्रि.तर्पिनु; तर्पनु क.क्रि. तर्पने काम गरिनु; दान गरिनु
तर्प्याtʌrpjaस.क्रि.तर्पनु/तर्पिनु; दान गनुर्; अर्पनु; सङ्कल्प गनु क.क्रि. तर्पने काम गरिनु; दान गरिनु
तर्सइtʌrsʌiअ.क्रि.तर्सनु; डराउनु; झसङ्ग हुनु; आत्तिनु
तर्सराtʌrsʌraअ.क्रि.तर्सनु; डराउनु; झसङ्ग हुनु; आत्तिनु
तर्साtʌrsaप्रे.क्रि.तर्साउनु; तर्सने पार्नु; झस्काउनु
तर्साइtʌrsaiप्रे.क्रि.तर्साउनु; तर्सने पार्नु; झस्काउनु
तर्साइतtʌrsaitʌवि.तर्साउने; त्रास दिन;े डरलाग्दो ना. भयप्रद रूपमा कल्पना गरिएको प्रेत योनि
तर्साइनार्tʌrsainarवि.तर्साउने; त्रास दिने; डर लाग्दो ना. भयप्रद रूपमा कल्पना गरिएको प्रेत योनि
तर्साउराtʌrsauraप्रे.क्रि.तर्साउनु; तर्सने पार्नु; झस्काउनु
तर्सेइtʌrseiअ.क्रि.तर्सिनु; तर्सनु
तर्सेराtʌrseraअ.क्रि.तर्सिनु; तर्सनु
तर्स्याtʌrsjaअ.क्रि.तर्सनु/तर्सिनु; डराउनु; झसङ्ग हुनु; आत्तिनु
तलेनtʌlenʌना.तल; कुनै वस्तु, ठाउँको तल्लो भाग; पीँध; फेद
तलेन्उपर्tʌlen्upʌrना.तलमाथि; उँधोउँभो; घटीबढी; तलवितल
तल्तिरेtʌltireक्रि.वि.तलतिर; तल्लापट्टि; मुन्तिर
तल्बलाtʌlbʌlaअ.क्रि.तलबलाउनु; छटपटाउनु; भोक तिर्खाले व्याकुल हुनु
तल्बलाइtʌlbʌlaiअ.क्रि.तलबलाउनु; छटपटाउनु; भोक तिर्खाले व्याकुल हुनु
तल्बलाउराtʌlbʌlauraअ.क्रि.तलबलाउनु; छटपटाउनु; भोक तिर्खाले व्याकुल हुनु
तल्लेनtʌllenʌवि.तल/तल्लो; तलतिरको; मुनितिरको; निम्न कोटिको
तहरेराtʌhʌreraअ.क्रि.तहरिनु; भिजेको वस्तुबाट पानी चुहिनु; पानी तर्केर जानु
तहर्याtʌhʌrjaप्रे.क्रि.तहर्याउनु; पानी निथार्नु; तर्काउनु
तहर्याइtʌhʌrjaiप्रे.क्रि.तहर्याउनु; पानी निथार्नु; तर्काउनु
तहर्याउराtʌhʌrjauraप्रे.क्रि.तहर्याउनु; पानी निथार्नु; तर्काउनु
तहर्रेइtʌhʌrreiअ.क्रि.तहरिनु; भिजेको वस्तुबाट पानी चुहिनु; पानी तर्केर जानु
तहर्र्याtʌhʌrrjaअ.क्रि.तहरिनु; भिजेको वस्तुबाट पानी चुहिनु; पानी तर्केर जानु