Majhi - Nepali



ताइtaiसर्व.तिमीहरू; “तँ” “तिमी” शब्‍दको वहुवचन; मान्‍य जनलाई प्रयोग गरिने आदरार्थी शब्‍द
ताकइtakʌiस.क्रि.ताक्नु; चाहना गर्नु; नियाल्‍नु; निसाना सोझ्याउनु; मौका पर्खेर बस्‍नु
ताकाtakaस.क्रि.ताक्नु; चाहना गर्नु; नियाल्‍नु; निसाना सोझ्याउनु; मौका पर्खेर बस्‍नु
ताकेराtakeraक.क्रि.ताकिनु; ताक्‍ने काम गरिनु
ताक्‍केइtakkeiक.क्रि.ताकिनु; ताक्‍ने काम गरिनु
ताक्‍क्‍याtakkjaक.क्रि.ताकिनु; ताक्‍ने काम गरिनु
ताक्राtakraस.क्रि.ताक्नु; चाहना गर्नु; नियाल्‍नु; निसाना सोझ्याउनु; मौका पर्खेर बस्‍नु
ताछ्राtatsʰraस.क्रि.ताछ्नु; हतियारले बाहिरी भाग खुर्कनु; खुत्त्‍याउनु; तछार्नु
तातइtatʌiअ.क्रि.तात्नु; आगो, घामले तातो हुनु; झोकिनु; तत्‍पर हुनु
ताताtataप्रे.क्रि.तताउनु; तातो पार्नु; सेकाउनु; रिस उठाउनु; हौस्‍याउनु
ताताइtataiप्रे.क्रि.तताउनु; तातो पार्नु; सेकाउनु; रिस उठाउनु; हौस्‍याउनु ना. तताइ; तात्‍ने वा तताउने क्रिया वा प्रक्रिया
तातेराtateraअ.क्रि.तातिनु; तातो होइनु
तात्‍तेइtatteiअ.क्रि.तातिनु; तातो होइनु
तात्‍त्‍याtattjaअ.क्रि.तात्नु/तातिनु; आगो, घामले तातो हुनु; रिसाउनु; झोकिनु; तत्‍पर हुनु; तातो होइनु
तात्राtatraअ.क्रि.तात्नु; आगो, घामले तातो हुनु; रिसाउनु; झोकिनु; तत्‍पर हुनु
तानtanʌवि.तेरो; तँ सम्‍बन्‍धी; तँ मा पर्ने; तँ को भागको
तानइtanʌiस.क्रि.तान्नु; तान्‍नु; आफुपट्टि ल्‍याउनु; आफ्नो पक्षमा ल्‍याउनु; तन्‍काउनु
तानाtanaस.क्रि.तान्नु; आफुपट्टि ल्‍याउनु; आफ्नो पक्षमा ल्‍याउनु; तन्‍काउनु
तानाइtanaiना.तनाइ; तान्‍ने क्रिया वा प्रक्रिया
तानेराtaneraक.क्रि.तानिनु; तान्‍ने काम गरिनु; खिचिनु
तान्‍नेइtanneiक.क्रि.तानिनु; तान्‍ने काम गरिनु; खिचिनु
तान्‍न्‍याtannjaक.क्रि.तानिनु; तान्‍ने काम गरिनु; खिचिनु
तान्मानtanmanʌना.तेरोमेरो; आफ्नो र अर्काको वा ममत्‍व र परत्‍वको भावमा स्‍वार्थ
तान्राtanraस.क्रि.तान्नु; आफुपट्टि ल्‍याउनु; आफ्नो पक्षमा ल्‍याउनु; तन्‍काउनु
तापइtapʌiस.क्रि.ताप्नु; घाम, आगोको राप लिनु; शीतलको सेवन गर्नु