Majhi - Nepali



तापाtapaस.क्रि.ताप्नु; घाम, आगोको राप लिनु; शीतलको सेवन गनुर् प्रे.क्रि. तपाउनु; तताउनु; तातो अनुभव गराउनु
तापाइtapaiप्रे.क्रि.तपाउनु; तताउनु; तातो अनुभव गराउनु
तापेराtaperaक.क्रि.तापिनु; ताप्‍ने काम गरिनु
ताप्‍पेइtappeiक.क्रि.तापिनु; ताप्‍ने काम गरिनु
ताप्‍प्‍याtappjaक.क्रि.तापिनु; ताप्‍ने काम गरिनु
ताप्राtapraस.क्रि.ताप्नु; घाम, आगोको राप लिनु; शीतलको सेवन गर्नु
तामाखुtamakʰuना.तमाखु; सुर्तीलाई कुटेर खुदोहाली वनाएको कक्‍कड, चुरोट, बिडी जस्‍तै वस्‍तु
तारइtarʌiस.क्रि.तार्‌नु; घ्‍यू तेलमा डुबाएर पकाउनु
ताराtaraस.क्रि.तार्‌नु; घ्‍यू तेलमा डुबाएर पकाउनु
तार्‌राtarraस.क्रि.तार्‌नु; घ्‍यू तेलमा डुबाएर पकाउनु
तालाtalaना.तलो; घर वा मन्‍दिरको तह
ताँ1सर्व.तँ; निम्‍न अनादरार्थि शव्‍द
ताँ2वि.तेरो; तँसम्‍बन्‍धी; तँमा पर्ने; तँको भागको
ताँइtãiसर्व.तपाइँ; तिमी भन्‍दा आदरार्थि शव्‍द
ताँछइtãtsʰʌiस.क्रि.ताछ्नु; हतियारले बाहिरी भाग खुर्कनु; खुत्त्‍याउनु; तछार्नु
ताँछाtãtsʰaप्रे.क्रि.तछाउनु; ताछ्नु लाउनु स.क्रि. ताछ्नु; हतियारले बाहिरी भाग खुर्कनु; खुत्त्‍याउनु; तछार्नु
ताँछाइtãtsʰaiप्रे.क्रि.तछाउनु; ताछ्नु लाउनु ना. तछाई; ताछ्ने क्रिया वा प्रक्रिया
तिखारtikʰarʌअ.क्रि.तिर्खाउनु; पानी खान मन लाग्‍नु; तिर्खा लाग्‍नु
तिखारइtikʰarʌiस.क्रि.तिखार्‌नु; तिखो पार्नु; कुनै कामको लागि तयार पार्नुर्; उत्तेजित तुल्‍याउनु
तिखाराtikʰaraस.क्रि.तिखार्‌नु; तिखो पार्नु; कुनै कामकोलागि तयार पार्नुर्; उत्तेजित तुल्‍याउनु
तिखारेराtikʰareraक.क्रि.तिखारिनु; तिखार्ने काम गरिनु
तिखार्‌राtikʰarraस.क्रि.तिखार्‌नु; तिखो पार्नु; कुनै कामकोलागि तयार पार्नुर्; उत्तेजित तुल्‍याउनु
तिखार्रेइtikʰarreiक.क्रि.तिखारिनु; तिखार्ने काम गरिनु
तिखार्र्‍याtikʰarrjaक.क्रि.तिखारिनु; तिखार्ने काम गरिनु
तिख्‍याtikʰjaस.क्रि.तिख्‍याउनु; तिखो पार्नु; तिखार्नु