Majhi - Nepali



तिख्‍याइtikʰjaiस.क्रि.तिख्‍याउनु; तिखो पार्नु; तिखार्नु
तिख्‍याउराtikʰjauraस.क्रि.तिख्‍याउनु; तिखो पार्नु; तिखार्नु
तिच्‍काइँtitskaĩना.परार; बितेको दोस्रो वर्ष
तितेइरिमाछtiteirimatsʰʌना.तीते माछा; तीतो स्‍वाद हुने तुच्‍छ प्रकारको माछा
तितेफाँप्रिtitepʰãpriना.तीतेफापर; खाँदा तीतो स्‍वादहुने फापर
तित्‍ताtittaवि.तीतो; करेला, नीमको स्‍वादको ना. छ रसमध्‍ये एक रस; तीतो स्‍वाद
तिन्आँख्‍लेtin्ãkʰleना.तीनतारा; आकासमा लहरै देखिने तिनओटा ताराको समुह
तिरइtirʌiस.क्रि.तिर्‌नु; रिन चुक्ता गर्नु; दन्‍ड बुझाउनु; बदला लिनु; साटो फेर्नु
तिराtiraस.क्रि.तिर्‌नु; रिन चुक्ता गर्नु; दन्‍ड बुझाउनु; बदला लिनु; साटो फेर्नु प्रे.क्रि. तिराउनु; तिर्न लाउनु; तिर्ने पार्नु
तिराइtiraiप्रे.क्रि.तिराउनु; तिर्न लाउनु; तिर्ने पार्नु
तिराउराtirauraप्रे.क्रि.तिराउनु; तिर्न लाउनु; तिर्ने पार्नु
-तिरेtireना.यो.तिर; कुनै ठाउँ, वस्‍तु भएपट्टी; तर्फ
तिर्‌मिराtirmiraअ.क्रि.तिरमिराउनु; आँखा राम्रोसित नदेख्‍नु; तिरमिर हुनु
तिर्‌मिराइtirmiraiअ.क्रि.तिरमिराउनु; आँखा राम्रोसित नदेख्‍नु; तिरमिर हुनु
तिर्‌मिराउराtirmirauraअ.क्रि.तिरमिराउनु; आँखा राम्रोसित नदेख्‍नु; तिरमिर हुनु
तिर्‌राtirraस.क्रि.तिर्‌नु; सापटी वा पैंचो लिएको वस्‍तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु; दन्‍ड बुझाउनु; बदला लिनु; साटो फेर्नु
तिर्खाइtirkʰaiअ.क्रि.तिर्खाउनु; पानी खान मन लाग्‍नु; तिर्खा लाग्‍नु
तिर्खाउराtirkʰauraअ.क्रि.तिर्खाउनु; पानी खान मन लाग्‍नु; तिर्खा लाग्‍नु
तिलिछिचिtilitsʰitsiक्रि.वि.छट्पट् वा भ्‍याईनभ्‍याई भएको अवस्‍था उदा़ हृय छुनेनि किनारइ तिलिछिचि गर्छइ ? यो केटी किन छट्पट् गर्छे ?
तिल्बाँस्लेइtilbãsleiना.तिलबाँस लिनु; मानिस मर्दा चोखिने दिन नजिकका दाजुभाइले बायाँ हातको औंलामा जौ तिल राखेर डालोले उघाएको पानीले पखाल्‍ने काम; बुरबुरे खसाल्‍नु
तिल्बाँस्ल्‍याtilbãsljaना.तिलबाँस लिनु; मानिस मर्दा चोखिने दिन नजिकका दाजुभाइले बायाँ हातको औंलामा जौ तिल राखेर डालोले उघाएको पानीले पखाल्‍ने काम; बुरबुरे खसाल्‍नु
तिल्मिलाtilmilaअ.क्रि.तिलमिलाउनु; तिलमिल हुनु; तिरमिराउनु; छट्पटाउनु
तिल्मिलाइtilmilaiअ.क्रि.तिलमिलाउनु; तिलमिल हुनु; तिरमिराउनु; छट्पटाउनु
तिल्मिलाउराtilmilauraअ.क्रि.तिलमिलाउनु; तिलमिल हुनु; तिरमिराउनु; छट्पटाउनु
तिल्मिल्‍लेइtilmilleiअ.क्रि.तिलमिलिनु; तिलमिलाउनु