Majhi - Nepali
द
दम्निdʌmniना.दमिनी; दमाइँ जातकि; स्त्री; दमाईकी पत्नी
दरइdʌrʌiस क्रि. दर्नु; दर्ता गर्नु; स्रेस्तामा चढाउनु; किटान गर्नु; तोक्नु
दराdʌraस क्रि. दर्नु; दर्ता गर्नु; स्रेस्तामा चढाउनु; किटान गर्नु; तोक्नु प्रे.क्रि. दराउनु; दर्नु लाउनु; दर्ता गराउनु
दराइdʌraiप्रे.क्रि.दराउनु; दर्नु लाउनु; दर्ता गराउनु
दराउराdʌrauraप्रे.क्रि.दराउनु; दर्नु लाउनु; दर्ता गराउनु
दरेरा1dʌreraक.क्रि.दरिनु; दर्ने काम गरिनु; दर्ता गरिनु
दरेरा2dʌreraअ.क्रि.दरिनु; दरो हुनु; दह्रिनु
दर्खरेराdʌrkʰʌreraअ.क्रि.दरखरिनु; दरखर हुनु; कोरिनु; कोपरीनु; पाछिनु; तछारिनु
दर्खर्याdʌrkʰʌrjaस.क्रि.दरखर्याउनु; दरफर पार्नु; फहराउनु; दरफर्याउनु; जाँतोमा खस्रो पारी पिँध्नु
दर्खर्याइdʌrkʰʌrjaiस.क्रि.दरखर्याउनु; दरफर पार्नु; फहराउनु; दरफर्याउनु; जाँतोमा खस्रो पारी पिँध्नु
दर्खर्याउराdʌrkʰʌrjauraस.क्रि.दरखर्याउनु; दरफर पार्नु; फहराउनु; दरफर्याउनु; जाँतोमा खस्रो पारी पिँध्नु
दर्खर्रेइdʌrkʰʌrreiअ.क्रि.दरखरिनु; दरखर हुनु; कोरिनु; कोपरीनु; पाछिनु; तछारिनु
दर्खर्र्याdʌrkʰʌrrjaअ.क्रि.दरखरिनु; दरखर हुनु; कोरिनु; कोपरनिु; पाछिनु; तछारिनु
दर्फर्याdʌrpʰʌrjaस.क्रि.दरफर्याउनु; दरखर्याउनु; तछार्नु; पाछ्नु
दर्फर्याइdʌrpʰʌrjaiस.क्रि.दरफर्याउनु; दरखर्याउनु; तछार्नु; पाछ्नु
दर्फर्याउराdʌrpʰʌrjauraस.क्रि.दरफर्याउनु; दरखर्याउनु; तछार्नु; पाछ्नु
दर्राdʌrraस क्रि. दर्नु; दर्ता गर्नु; स्रेस्तामा चढाउनु; किटान गर्नु; तोक्नु
दर्कइdʌrkʌiअ.क्रि.दर्कनु; मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु
दर्कराdʌrkʌraअ.क्रि.दर्कनु; मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु
दर्काइdʌrkaiप्रे.क्रि.दर्काउनु; मुसलधारे पानी बर्साउनु; दर्कन लाउनु
दर्काउराdʌrkauraप्रे.क्रि.दर्काउनु; मुसलधारे पानी बर्साउनु; दर्कन लाउनु
दर्केइdʌrkeiक.क्रि.दर्किनु; दर्कने काम होइनु; मुसलधारे पानी पर्नु; दर्कनु
दर्केराdʌrkeraक.क्रि.दर्किनु; दर्कने काम होइनु; मुसलधारे पानी पर्नु; दर्कनु
दर्क्याdʌrkjaअ.क्रि.दर्कनु; मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु क.क्रि. दर्किनु; दर्कने काम होइनु; मुसलधारे पानी पर्नु; दर्कनु
दर्फरेराdʌrpʰʌreraअ.क्रि.दर्फरिनु; दरफर हुनु; कोरिनु; पाछिनु; खुइलिनु; कोतरिनु