Majhi - Nepali
द
दाँदेdãdeना.हेंगा; रोपाइँमा गोरुले तानेर खेतको हिलो सम्म्याउने काठको लिँडुल्को
दिउरोdiuroक्रि.वि.दुवै; दुइटा नै दुइवटै
दिग्मिगाdigmigaअ.क्रि.दिगमिगाउनु; दिगमिग मान्नु; घिनाउनु
दिग्मिगाइdigmigaiअ.क्रि.दिगमिगाउनु; दिगमिग मान्नु; घिनाउनु
दिग्मिगाउराdigmigauraअ.क्रि.दिगमिगाउनु; दिगमिग मान्नु; घिनाउनु
दिन1dinʌना.घाम; सूर्यको तापयुक्त प्रकाश; सुर्यको राप; सूर्य
दिन2dinʌना.दिउँसो; दिन; दिउसो
दिनार्dinarवि.दिने; कुनै चीज प्रदान गर्ने
दिनेपिच्छेdinepittsʰeक्रि.वि.दिनैपिच्छे; प्रतिदिन; दिनदिन; दिनहुँ; सधैँ
दियालdijalʌना.दियालो; झरझर बल्ने सल्लाको चोइटा
दिलाdilaप्रे.क्रि.दिलाउनु; दिनलाउनु; प्राप्त गराउनु
दिलाइdilaiप्रे.क्रि.दिलाउनु; दिनलाउनु; प्राप्त गराउनु
दिलाउराdilauraप्रे.क्रि.दिलाउनु; दिनलाउनु; प्राप्त गराउनु
-दिसउँdisʌũना.यो.तिर; कुनै ठाउँ, वस्तु भएपट्टी; तर्फ
दुइजिउकरिduidziukʌriवि.दुईजिउकी; गर्भवती; दोजिया
दुइटduiʈʌवि.दुइटा; एक जोड एकको सङ्ख्याको; दुईवटा
दुइटेduiʈeक्रि.वि.दुवै; दुइटा नैै; दुइवटै
दुइटोduiʈoवि.दुइटा; एक जोड एकको सङ्ख्याको; दोटा; दुईवटा
दुधउलिdudʰʌuliना.विहेमा बेहुलीको आमालाई दुलाहा पक्षले बुझाउने नगद सहितको कोसेली; रित
दुधकुसुवार माझिना.माझी जातिको एक उपथर
दुधिलहराdudʰilʌhʌraना.दुधेलहरो; दूध आउने, मर्चा बनाउने औषधिमा प्रयोग हुने लहरो
दुन्याdunjaप्रे.क्रि.दुन्याउनु; बङ्ग्याउनु; पट्याउनु; दोब्य्राउनु
दुन्याइdunjaiप्रे.क्रि.दुन्याउनु; बङ्ग्याउनु; पट्याउनु; दोब्य्राउनु
दुन्याउराdunjauraप्रे.क्रि.दुन्याउनु; बङ्ग्याउनु; पट्याउनु; दोब्य्राउनु
दुप्लduplʌवि.दुब्लो; शरिरमा मासु कम भएको; ख्याउटे; बल, बुता नभएको; निर्धो