Majhi - Nepali



दुब्‍लाdublaअ.क्रि.दुब्‍लाउनु; मोटो नहुनु; दुब्‍लो हुनु; शरिरमा मासु कमहुँदै जानु
दुब्‍लाइdublaiअ.क्रि.दुब्‍लाउनु; मोटो नहुनु; दुब्‍लो हुनु; शरीरमा मासु कमहुँदै जानु
दुब्‍लाउराdublauraअ.क्रि.दुब्‍लाउनु; मोटो नहुनु; दुब्‍लो हुनु; शरीरमा मासु कमहुँदै जानु
दुराduraस.क्रि.दुहुनु; गाईभैँसीको थुन निचोरेर दूध निकाल्‍नु; कुरो धुत्‍नु; डोरी हातले सेप्‍नु
दुहुइduhuiस.क्रि.दुहुनु; गाईभैँसीको थुन निचोरेर दूध निकाल्‍नु; कुरो धुत्‍नु; डोरी हातले सेप्‍नु
दुहुराduhuraस.क्रि.दुहुनु; गाईभैँसीको थुन निचोरेर दूध निकाल्‍नु; कुरो धुत्‍नु; डोरी हातले सेप्‍नु
दुहुर्‌duhurवि.टाढा; नजिक नभएको; धेरै परको क्रि.धेरै पर ना. असामीप्‍य
देइdeiस.क्रि.दिनु; आफ्नो सामान अरूलाई सुम्‍पनु; दान गर्नु; अर्पण गर्नु
देउरेकdeurekʌना.देवर; लोग्‍नेको भाइ वा भाइ पर्ने व्‍यक्तिहेक्र देउरेक् पढइ जाइछइ ।यसको देवर पढ्नु जान्‍छ ।
देखइdekʰʌiस.क्रि.देख्नु; अवलोकन गर्नु; हेर्नु; कायल हुनु; अनुमान गर्नु; ठान्‍नु
देखाdekʰaस.क्रि.देख्नु; अवलोकन गर्नु; हेर्नु; कायल हुनु; अनुमान गर्नु; ठान्‍नु स.क्रि./प्रे.क्रि. देखाउनु; देख्‍नु लाउनु; उदाहरण दिएर बुझाउनु; धामी, जोतिषीलाई हेराउनु
देखाइdekʰaiस.क्रि./प्रे.क्रि. देखाउनु; देख्‍नु लाउनु; उदाहरण दिएर बुझाउनु; धामी, जोतिषीलाई हेराउनु
देखाउराdekʰauraस.क्रि./प्रे.क्रि. देखाउनु; देख्‍नु लाउनु; उदाहरण दिएर बुझाउनु; धामी, जोतिषीलाई हेराउनु
देख्राdekʰraस.क्रि.देख्नु; अवलोकन गर्नु; हेर्नु; कायल हुनु; अनुमान गर्नु; ठान्‍नु
देराderaस.क्रि.दिनु; आफ्नो सामान अरूलाई सुम्‍पनु; दान गर्नु
दोक्‍च्‍याdoktsjaस.क्रि./प्रे.क्रि. दोक्‍च्‍याउनु; दोक्‍चिने पार्नु; थिचेर कुट्नु; कतै जान उम्‍कन नदिनु
दोक्‍च्‍याइdoktsjaiस.क्रि./प्रे.क्रि. दोक्‍च्‍याउनु; दोक्‍चिने पार्नु; थिचेर कुट्नु; कतै जान उम्‍कन नदिनु
दोक्‍च्‍याउराdoktsjauraस.क्रि./प्रे.क्रि. दोक्‍च्‍याउनु; दोक्‍चिने पार्नु; थिचेर कुट्नु; कतै जान उम्‍कन नदिनु
दोंंनाdõ̃naना.दुनु; दुईवटा पात दोब्‍य्राएर सिन्‍काले उनेर बनाएको भाँडो; दुना
दोबरेराdobʌreraक.क्रि.दोबरिनु; दोबर हुनु; डब्‍लिनु; दोबरी हुनु
दोबर्‍याdobʌrjaस.क्रि.दोबर्‍याउनु; दोबर पार्नु; डबल्‍याउनु
दोबर्‍याइdobʌrjaiस.क्रि.दोबर्‍याउनु; दोबर पार्नु; डबल्‍याउनु
दोबर्‍याउराdobʌrjauraस.क्रि.दोबर्‍याउनु; दोबर पार्नु; डबल्‍याउनु
दोबर्रेइdobʌrreiक.क्रि.दोबरिनु; दोबर हुनु; डब्‍लिनु; दोबरी हुनु
दोबर्र्‍याdobʌrrjaक.क्रि.दोबरिनु; दोबर हुनु; डब्‍लिनु; दोबरी हुनु