Majhi - Nepali
द
दोबाटdobaʈʌना.दोबाटो; दुईटा बाटो जोडिएको ठाउँ
दोबारइdobarʌiस.क्रि.दोबार्नु; डोरी, कपडा, धातुका पाता दोब्रिने पार्नु; दुईसरो बनाउनु
दोबाराdobaraस.क्रि.दोबार्नु; डोरी, कपडा, धातुका पाता दोब्रिने पार्नु; दुईसरो बनाउनु
दोबारेराdobareraक.क्रि.दोबारिनु; दोबार्ने काम गरिनु
दोबार्राdobarraस.क्रि.दोबार्नु; डोरी, कपडा, धातुका पाता दोब्रिने पार्नु; दुईसरो बनाउनु
दोबार्रेइdobarreiक.क्रि.दोबारिनु; दोबार्ने काम गरिनु
दोबार्र्याdobarrjaक.क्रि.दोबारिनु; दोबार्ने काम गरिनु
दोब्रेइdobreiअ.क्रि.दोब्रिनु; दोब्बर हुनु; पट्टिनु; हतियारको धार फर्कनु; भोकले पेट भित्र पस्नु
दोब्रेराdobreraअ.क्रि.दोब्रिनु; दोब्बर हुनु; पट्टिनु; हतियारको धार फर्कनु; भोकले पेट भित्र पस्नु
दोब्र्याdobrjaअ.क्रि.दोब्रिनु; दोब्बर हुनु; पट्टिनु; हतियारको धार फर्कनु; भोकले पेट भित्र पस्नु स.क्रि. दोब्य्राउनु; दोबर पार्नु; दोब्रने पार्नु स.क्रि. खाना नदिएर दुःख दिनु
दोब्र्याइdobrjaiस.क्रि.दोब्य्राउनु; दोबर पार्नु; दोब्रने पार्नु खाना नदिएर दुःख दिनु
दोब्र्याउराdobrjauraस.क्रि.दोब्य्राउनु; दोबर पार्नु; दोब्रने पार्नु खाना नदिएर दुःख दिनु
दोलिdoliना.झोलुङ्गो; नानी सुताउने कपडाको साधन
दोहरेराdohʌreraअ.क्रि.दोहरिनु; दोहोरो हुनु; दोहोरिनु
दोहर्याdohʌrjaप्रे.क्रि.दोहर्याउनु; दोहोरो पार्नु; दोहरो पार्न लगाउनु
दोहर्याइdohʌrjaiप्रे.क्रि.दोहर्याउनु; दोहोरो पार्नु; दोहरो पार्न लगाउनु
दोहर्याउराdohʌrjauraप्रे.क्रि.दोहर्याउनु; दोहोरो पार्नु; दोहरो पार्न लगाउनु
दोहर्रेइdohʌrreiअ.क्रि.दोहरिनु; दोहोरो हुनु; दोहोरिनु
दोहर्र्याdohʌrrjaअ.क्रि.दोहरिनु; दोहोरो हुनु; दोहोरिनु
दोहोरेराdohoreraअ.क्रि.दोहोरिनु; एक चोटि भइसकेको काम फेरी हुनु; डबलिनु
दोहोर्याdohorjaप्रे.क्रि.दोहोर्याउनु; दोहोरो पार्नु; दोहोरो हुन लगाउनु
दोहोर्याइdohorjaiप्रे.क्रि.दोहोर्याउनु; दोहोरो पार्नु; दोहोरो हुन लगाउनु
दोहोर्याउराdohorjauraप्रे.क्रि.दोहोर्याउनु; दोहोरो पार्नु; दोहोरो हुन लगाउनु
दोहोर्रेइdohorreiअ.क्रि.दोहोरिनु; एक चोटि भइसकेको काम फेरी हुनु; डबलिनु
दोहोर्र्याdohorrjaअ.क्रि.दोहोरिनु; एक चोटि भइसकेको काम फेरी हुनु; डबलिनु