Majhi - Nepali



धडाइdʰʌɖaiप्रे.क्रि.धडाउनु; धड्नु लाउनु; धड्ने पार्नु
धडाउराdʰʌɖauraप्रे.क्रि.धडाउनु; धड्नु लाउनु; धड्ने पार्नु
धड्कइdʰʌɖkʌiअ.क्रि.धड्कनु; डर वा परिश्रमले चाँडो चाँडो मुटु चल्‍नु; मुटु ढुकढुक गर्नु
धड्कराdʰʌɖkʌraअ.क्रि.धड्कनु; डर वा परिश्रमले चाँडो चाँडो मुटु चल्‍नु; मुटु ढुकढुक गर्नु
धड्काdʰʌɖkaप्रे.क्रि.धड्काउनु; धड्कने पार्नु; धड्कन लाउनु; कुनै काम चाँडोचाँडो गर्नु; पेय पदार्थ घटाघट पिउनु
धड्काइdʰʌɖkaiप्रे.क्रि.धड्काउनु; धड्कने पार्नु; धड्कन लाउनु; कुनै काम चाँडोचाँडो गर्नु; पेय पदार्थ घटाघट पिउनु
धड्काउराdʰʌɖkauraप्रे.क्रि.धड्काउनु; धड्कने पार्नु; धड्कन लाउनु; कुनै काम चाँडोचाँडो गर्नु; पेय पदार्थ घटाघट पिउनु
धड्केइdʰʌɖkeiअ.क्रि.धड्किनु; धड्कनु क.क्रि. धड्कने होइनु
धड्केराdʰʌɖkeraअ.क्रि.धड्किनु; धड्कनु क.क्रि. धड्कने होइनु
धड्क्‍याdʰʌɖkjaअ.क्रि.धड्कनु; डर वा परिश्रमले चाँडोचाँडो मुटु चल्‍नु; मुटु ढुकढुक गर्नु क.क्रि. धड्किनु;. धड्कने होइनु
धड्राdʰʌɖraस.क्रि.धड्नु; रोगले ग्रस्‍त तुल्‍याउनु; बलियो गरी समाउनु; आक्रमण गर्नु; जबरजस्‍ती असुल गर्नु
धताdʰʌtaअ.क्रि.धताउनु; निन्‍द्रामा कराउनु; बेसुरका कुरा गर्नु
धताइdʰʌtaiअ.क्रि.धताउनु; निन्‍द्रामा कराउनु; बेसुरका कुरा गर्नु
धताउराdʰʌtauraअ.क्रि.धताउनु; निन्‍द्रामा कराउनु; बेसुरका कुरा गर्नु
धतुराdʰʌturaअ.क्रि.धतुराउनु; धतुरो खाएर जथाभाबी बोल्‍नु; निद्रामा फतफताउनु; धताउनु
धतुराइdʰʌturaiअ.क्रि.धतुराउनु; धतुरो खाएर जथाभाबी बोल्‍नु; निद्रामा फतफताउनु; धताउनु
धतुराउराdʰʌturauraअ.क्रि.धतुराउनु; धतुरो खाएर जथाभाबी बोल्‍नु; निद्रामा फतफताउनु; धताउनु
धनाउराdʰʌnauraप्रे.क्रि.धनाउनु; धान्‍न लाउनु; धान्‍ने पार्नु
धपाउराdʰʌpauraस.क्रि.धपाउनु; हटाउनु; लगार्नु; खेद्नु
धमिलेराdʰʌmileraअ.क्रि.धमिलिनु; धमिलो हुनु; तरल पदार्थ मैलिनु; आँखाले ठम्‍याउनु नसक्‍नु; मनमा शङ्का उब्‍जनु; कारणवश प्रेम कम हुनु
धमिल्‍याdʰʌmiljaस.क्रि.धमिल्‍याउनु; धमिलो पार्नु; मन वा विचारलाई दुषित पार्नु
धमिल्‍याइdʰʌmiljaiस.क्रि.धमिल्‍याउनु; धमिलो पार्नु; मन वा विचारलाई दुषित पार्नु
धमिल्‍याउराdʰʌmiljauraस.क्रि.धमिल्‍याउनु; धमिलो पार्नु; मन वा विचारलाई दुषित पार्नु
धमिल्‍लेइdʰʌmilleiअ.क्रि.धमिलिनु; धमिलो हुनु; तरल पदार्थ मैलिनु; आँखाले ठम्‍याउनु नसक्‍नु; मनमा शङ्का उब्‍जनु; कारणवश प्रेम कम हुनु
धमिल्‍ल्‍याdʰʌmilljaअ.क्रि.धमिलिनु; धमिलो हुनु; तरल पदार्थ मैलिनु; आँखाले ठम्‍याउनु नसक्‍नु; मनमा शङ्का उब्‍जनु; कारणवश प्रेम कम हुनु