Majhi - Nepali



धम्‍काdʰʌmkaस.क्रि.धम्‍काउनु; धम्‍कि दिनु; हप्‍काउनु; हकार्नु
धम्‍काइdʰʌmkaiस.क्रि.धम्‍काउनु; धम्‍कि दिनु; हप्‍काउनु; हकार्नु
धम्‍काउराdʰʌmkauraस.क्रि.धम्‍काउनु; धम्‍कि दिनु; हप्‍काउनु; हकार्नु
धम्‍केइdʰʌmkeiअ.क्रि.धम्‍किनु; धम्‍कीको डरहुनु; दच्‍कनु; हच्‍कनु
धम्‍केराdʰʌmkeraअ.क्रि.धम्‍किनु; धम्‍कीको डरहुनु; दच्‍कनु; हच्‍कनु
धम्‍क्‍याdʰʌmkjaअ.क्रि.धम्‍किनु; धम्‍कीको डरहुनु; दच्‍कनु; हच्‍कनु
धम्‍ताdʰʌmtaअ.क्रि.बरबराउनु; बेसुर वा निदाएका बेलामा बोल्‍नु; फतफताउनु
धम्‍ताइdʰʌmtaiअ.क्रि.बरबराउनु; बेसुर वा निदाएका बेलामा बोल्‍नु; फतफताउनु
धरइdʰʌrʌiस.क्रि.राख्नु; थन्‍क्‍यााउनु; रहन दिनु; जोगाउनु; साँच्‍नु; बसाउनु; स्‍थापना गर्नु; स्‍वास्‍नी बनाउनु
धराdʰʌraस.क्रि.राख्नु; थन्‍क्‍यााउनु; रहन दिनु; जोगाउनु; साँच्‍नु; बसाउनु; स्‍थापना गर्नु; स्‍वास्‍नी बनाउनु
धराइdʰʌraiना.रखाइ; राख्‍ने क्रिया वा प्रक्रिया
धराउराdʰʌrauraप्रे.क्रि.पक्‍डाउनु/ पक्राउनु; पक्राउनु; पक्रने पार्नु; पक्रन लाउनु
धरेराdʰʌreraस.क्रि.पक्रिनु; पक्रनु क.क्रि. पक्राउमा पनु; पक्राइमा परिनु
धर्‌मराdʰʌrmʌraअ.क्रि.धरमराउनु; धरमर हुनु; अडिग हुन नसक्‍नु; दोधारमा पर्नु
धर्‌मराइdʰʌrmʌraiअ.क्रि.धरमराउनु; धरमर हुनु; अडिग हुन नसक्‍नु; दोधारमा पर्नु
धर्‌मराउराdʰʌrmʌrauraअ.क्रि.धरमराउनु; धरमर हुनु; अडिग हुन नसक्‍नु; दोधारमा पर्नु
धर्‌मरेराdʰʌrmʌreraक.क्रि.धरमरनिु; धरमराउनु
धर्‌मर्रेइdʰʌrmʌrreiक.क्रि.धरमरिनु; धरमराउन
धर्‌मर्र्‍याdʰʌrmʌrrjaक.क्रि.धरमरनिु; धरमराउनु
धर्‌राdʰʌrraस.क्रि.पक्‍डनु/पव्र�नु; अट्ठ्याउनु; बलियो गरी समात्‍नु; नियन्‍त्रणमा राख्‍नु; पक्रिनु
धर्मअछेर्‌dʰʌrmʌʌtsʰerना.वाग्‍दान; विवाहको मुख्‍य विधि; कन्‍यादान दिँदा बुढा पाकाले भन्‍ने वचन
धसइdʰʌsʌiस.क्रि.धस्नु; घोट्ने काम गर्नु; घुँडाले टेक्‍ने काम गर्नु; छुरा रोप्‍नेकाम गर्नु अ.क्रि. माटो खाँदिनु; खाँबो भासिनु
धसाdʰʌsaस.क्रि.धस्नु; घोट्ने काम गर्नु; घुँडाले टेक्‍ने काम गर्नु; छुरा रोप्‍ने काम गर्नु अ.क्रि. माटो खाँदिनु; खाँबो भासिनु प्रे.क्रि. धसाउनु; धस्‍ने पार्नु; धस्‍न लाउनु
धसाइdʰʌsaiप्रे.क्रि.धसाउनु; धस्‍ने पार्नु; धस्‍न लाउनु
धसाउराdʰʌsauraप्रे.क्रि.धसाउनु; धस्‍ने पार्नु; धस्‍न लाउनु