Majhi - Nepali



धसारइdʰʌsarʌiस.क्रि.धसार्‌नु; माथिबाट थिच्‍दा माटो धस्‍कने गर्नु; धस्‍काउनु
धसाराdʰʌsaraस.क्रि.धसार्‌नु; माथिबाट थिच्‍दा माटो धस्‍कने गर्नु; धस्‍काउनु
धसारेराdʰʌsareraक.क्रि.धसारिनु; धस्‍कने पारिनु अ.क्रि. धस्‍कनु
धसार्‌राdʰʌsarraस.क्रि.धसार्‌नु; माथिबाट थिच्‍दा माटो धस्‍कने गर्नु; धस्‍काउनु
धसार्रेइdʰʌsarreiक.क्रि.धसारिनु; धस्‍कने पारिनु अ.क्रि. धस्‍कनु
धसार्र्‍याdʰʌsarrjaक.क्रि.धसारिनु; धस्‍कने पारिनु अ.क्रि. धस्‍कनु
धसेराdʰʌseraक.क्रि.धसिनु; धस्‍ने काम गरिनु; रगडिनु अ.क्रि. बेसरी काममा लागिनु
धस्‍कइdʰʌskʌiअ.क्रि.धस्‍कनु; लुगा धसिएर फाट्नु आँट्नु; जीर्ण हुनु
धस्‍कराdʰʌskʌraअ.क्रि.धस्‍कनु; लुगा धसिएर फाट्नु आँट्नु; जीर्ण हुनु
धस्‍काdʰʌskaप्रे.क्रि.धस्‍काउनु; धस्‍कने पार्नु; धस्‍कन लाउनु
धस्‍काइdʰʌskaiप्रे.क्रि.धस्‍काउनु; धस्‍कने पार्नु; धस्‍कन लाउनु
धस्‍काउराdʰʌskauraप्रे.क्रि.धस्‍काउनु; धस्‍कने पार्नु; धस्‍कन लाउनु
धस्‍केइdʰʌskeiअ.क्रि.धस्‍किनु; धस्‍कनु क.क्रि. घोटिनु
धस्‍केराdʰʌskeraअ.क्रि.धस्‍किनु; धस्‍कनु क.क्रि. घोटिनु
धस्‍क्‍याdʰʌskjaअ.क्रि.धस्‍कनु/धस्‍किनु; लुगा धसिएर फाट्नु आँट्नु; जीर्ण हुनु क.क्रि. घोटिनु प्रे.क्रि. धस्‍क्‍याउनु; धस्‍किने पार्नु
धस्‍क्‍याइdʰʌskjaiप्रे.क्रि.धस्‍क्‍याउनु; धस्‍किने पार्नु
धस्‍क्‍याउराdʰʌskjauraप्रे.क्रि.धस्‍क्‍याउनु; धस्‍किने पार्नु
धस्राdʰʌsraस.क्रि.धस्नु; घोट्ने काम गर्नु; घुँडाले टेक्‍ने काम गर्नु; छुरा रोप्‍ने काम गर्नु अ.क्रि. माटो खाँदिनु; खाँबो भासिनु
धस्‍स्‍याdʰʌssjaक.क्रि.धसिनु; धस्‍ने काम गरिनु; रगडिनु अ.क्रि. बेसरी काममा लागिनु
धाdʰaअ.क्रि.धाउनु; बारबार जानु; टाढाको बाटो जानु वा आउनु; छिटोछिटो जानु
धाइdʰaiअ.क्रि.धाउनु; बारबार जानु; टाढाको बाटो जानु वा आउनु; छिटोछिटो जानु
धाउराdʰauraअ.क्रि.धाउनु; बारबार जानु; टाढाको बाटो जानु वा आउनु; छिटोछिटो जानु
धानइdʰanʌiस.क्रि.धान्नु; सुरुबुरु पुग्‍नु; थेग्‍नु; अड्याउनु; टिक्‍नु; पुर्‍याउनु; भ्‍याउनु प्रे.क्रि. धनाउनु; धान्‍न लाउनु; धान्‍ने पार्नु
धानाdʰanaस.क्रि.धान्नु; सुरुबुरु पुग्‍नु; थेग्‍नु; अड्याउनु; टिक्‍नु; पुर्‍याउनु; भ्‍याउनु प्रे.क्रि. धनाउनु; धान्‍न लाउनु; धान्‍ने पार्नु
धानाइdʰanaiना.धनाइ; धान्‍ने क्रिया वा प्रक्रिया