Majhi - Nepali



धानेराdʰaneraक.क्रि.धानिनु; धान्‍ने काम गरिनु
धान्‍नेइdʰanneiक.क्रि.धानिनु; धान्‍ने काम गरिनु
धान्‍न्‍याdʰannjaक.क्रि.धानिनु; धान्‍ने काम गरिनु
धान्राdʰanraस.क्रि.धान्नु; सुरुबुरु पुग्‍नु; थेग्‍नु; अड्याउनु; टिक्‍नु; पुर्‍याउनु; भ्‍याउनु
धापाdʰapaस.क्रि.धपाउनु; हटाउनु; लगार्नु; खेद्नु
धापाइdʰapaiस.क्रि.धपाउनु; हटाउनु; लगार्नु; खेद्नु ना. धपाइ; धपाउने क्रिया वा प्रक्रिया
धापेराdʰaperaअ.क्रि.धापिनु; ज्‍यादा हिँडाइ वा कामले थकित हुनु; धपेडिनु
धाप्‍पेइdʰappeiअ.क्रि.धापिनु; ज्‍यादा हिँडाइ वा कामले थकित हुनु; धपेडिनु
धाप्‍प्‍याdʰappjaअ.क्रि.धापिनु; ज्‍यादा हिँडाइ वा कामले थकित हुनु; धपेडिनु
धामाdʰamaना.धुवाँ; आगो बाल्‍दा निस्‍कने मोसो मिसिएको कालो बाफ
धिक्‍कारइdʰikkarʌiस.क्रि.धिक्‍कार्‌नु; खराब काम गर्नेलाई तिरस्‍कार वा निन्‍दा गर्नु
धिक्‍काराdʰikkaraस.क्रि.धिक्‍कार्‌नु; खराब काम गर्नेलाई तिरस्‍कार वा निन्‍दा गर्नु
धिक्‍कार्‌राdʰikkarraस.क्रि.धिक्‍कार्‌नु; खराब काम गर्नेलाई तिरस्‍कार वा निन्‍दा गर्नु
धिप्धिपाdʰipdʰipaअ.क्रि.धिपधिपाउनु; बत्ती, आगो धिपधिप गर्दै बल्‍नु
धिप्धिपाइdʰipdʰipaiअ.क्रि.धिपधिपाउनु; बत्ती, आगो धिपधिप गर्दै बल्‍नु
धिप्धिपाउराdʰipdʰipauraअ.क्रि.धिपधिपाउनु; बत्ती, आगो धिपधिप गर्दै बल्‍नु
धुइरइdʰuirʌiअ.क्रि.धुइरनु; जम्‍मा हुनु; धुइरो लाग्‍नु; एउटामाथि धेरैजना जाइलाग्‍नु
धुइरराdʰuirʌraअ.क्रि.धुइरनु; जम्‍मा र हुनु; धुइरो लाग्‍नु; एउटामाथि धेरैजना जाइ लाग्‍नु
धुइराdʰuiraप्रे.क्रि.धुइराउनु; धुइरो लाग्‍नु; धुइरनु
धुइराइdʰuiraiप्रे.क्रि.धुइराउनु; धुइरो लाग्‍नु; धुइरनु
धुइराउराdʰuirauraप्रे.क्रि.धुइराउनु; धुइरो लाग्‍नु; धुइरनु
धुइरेइdʰuireiअ.क्रि.धुईरिनु हे. धुइरइ
धुइरेराdʰuireraअ.क्रि.धुइरिनु ह़े धुइरइ
धुइर्‍याdʰuirjaअ.क्रि.धुइरनु/धुईरिनु; जम्‍मा हुनु; धुइरो लाग्‍नु; एउटामाथि धेरैजना जाइलाग्‍नु प्रे.क्रि. धुइर्‍याउनु; धुईरिने पार्नु; धुइरिन लाउनु
धुइर्‍याइdʰuirjaiप्रे.क्रि.धुइर्‍याउनु; धुईरिने पार्नु; धुइरिन लाउनु