Majhi - Nepali



धुवाउराdʰuwauraप्रे.क्रि.धुवाउनु; धुन लाउनुधुने पार्नु
धुवाँdʰuwãप्रे.क्रि.धुवाँउनु; धुवाँ निकाल्‍नु; धुवाँउने पार्नु अ.क्रि. धूवाँ उठ्नु; धूवाँ निस्‍कनु
धुवाँइdʰuwãiप्रे.क्रि.धुवाँउनु; धुवाँ निकाल्‍नु; धुवाँउने पार्नु अ.क्रि. धूवाँ उठ्नु; धूवाँ निस्‍कनु
धुवाँउराdʰuwãuraप्रे.क्रि.धुवाँउनु; धुवाँ निकाल्‍नु; धुवाँउने पार्नु अ.क्रि. धूवाँ उठ्नु; धूवाँ निस्‍कनु
धुस्‍नेइdʰusneiअ.क्रि.धुस्‍निनु; धुस्‍नु हुनु; फाटेर च्‍याङ्लो हुनु
धुस्‍नेराdʰusneraअ.क्रि.धुस्‍निनु; धुस्‍नु हुनु; फाटेर च्‍याङ्लो हुनु
धुस्‍न्‍याdʰusnjaअ.क्रि.धुस्‍निनु; धुस्‍नु हुनु; फाटेर च्‍याङ्लो हुनु स.क्रि. धुस्‍न्‍याउनु; धुस्‍नु पार्नु; फटाउनु
धुस्‍न्‍याइdʰusnjaiस.क्रि.धुस्‍न्‍याउनु; धुस्‍न पार्नु; फटाउनु
धुस्‍न्‍याउराdʰusnjauraस.क्रि.धुस्‍न्‍याउनु; धुस्‍न पार्नु; फटाउनु
धेउटाइdʰeuʈaiक्रि.वि.दुवै; दुइटा नै; दुइवटै; दुइटा मात्र
धेउटोdʰeuʈoक्रि.वि.दुवै; दुइटा मात्र; दुईओटानै
धेम्‍तिdʰemtiना.व्‍याँगे; रुखको पातमा पोको पारेर बस्‍ने पहेँलो रङको कमिलाको एक जात
धेरङ्गाdʰerʌŋgaना.फुर्लुड्; बाँसको चोयाबाट बनाएको माछा हाल्‍ने भाँडो
धेराउराdʰerauraप्रे.क्रि.घेराउनु; घेर्नु लाउनु
धेरेdʰereवि.धेरै; प्रशस्‍त; ज्‍यादा; निकै
धेरेजसोdʰeredzʌsoक्रि.वि.धेरैजसो; अधिकतर; प्रायश; प्रायः
धेरै दूध भएर चर्कनु; पीपरगत भरिएर खटिरो टन्‍कनु
धोइdʰoiस.क्रि.धुनु; पानीले पखाल्‍नु; सफा गर्नु; कुल्‍लागरी मुख पखाल्‍नु; जुठो हटाउनु; मनमा रहेको क्‍लेश निकाल्‍नु
धोकइdʰokʌiस.क्रि.धोक्नु; टन्‍न खानु वा पिउनु; मनलाग्‍दीसँग जाँड रक्‍सी खानु
धोकाdʰokaस.क्रि.धोक्नु; टन्‍न खानु वा पिउनु; मनलाग्‍दीसँग जाँड रक्‍सी खानु प्रे.क्रि. धोकाउनु; धोक्‍न लाउनु; धोक्‍ने पार्नु
धोकाइdʰokaiप्रे.क्रि.धोकाउनु; धोक्‍न लाउनु; धोक्‍ने पार्नु
धोकाउराdʰokauraप्रे.क्रि.धोकाउनु; धोक्‍न लाउनु; धोक्‍ने पार्नु
धोकेराdʰokeraक.क्रि.धोकिनु; धोक्‍ने कम गरिनु
धोक्‍केइdʰokkeiक.क्रि.धोकिनु; धोक्‍ने काम गरिनु
धोक्‍क्‍याdʰokkjaक.क्रि.धोकिनु; धोक्‍ने काम गरिनु