Majhi - Nepali
ध
धोक्राdʰokraस.क्रि.धोक्नु; टन्न खानु वा पिउनु; मनलाग्दीसँग जाँड रक्सी खानु
धोक्रेइdʰokreiअ.क्रि.धोक्रिनु; धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु
धोक्रेराdʰokreraअ.क्रि.धोक्रिनु; धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु
धोक्र्याdʰokrjaअ.क्रि.धोक्रिनु; धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु स.क्रि. धोक्य्राउनु; बेसरी खानु
धोक्र्याइdʰokrjaiस.क्रि.धोक्य्राउनु; बेसरी खानु
धोक्र्याउराdʰokrjauraस.क्रि.धोक्य्राउनु; बेसरी खानु
धोतिdʰotiना.लँगौटी; ठाडो धोतीे; धरो
धोत्रेइdʰotreiअ.क्रि.धोत्रिनु; कुनै वस्तु खोक्रो हुनु; रुख भित्रको चुरो मकाएर धोत्रो हुनु; जवानीले स्वर ठूलो हुनु
धोत्रेराdʰotreraअ.क्रि.धोत्रिनु; कुनै वस्तु खोक्रो हुनु; रुख भित्रको चुरो मकाएर धोत्रो हुनु; जवानीले स्वर ठूलो हुनु
धोत्र्याdʰotrja1अ.क्रि.धोत्रिनु; कुनै वस्तु खोक्रो हुनु; रुख भित्रको चुरो मकाएर धोत्रो हुनु; जवानीले स्वर ठूलो हुनु 2प्रे.क्रि.धोत्र्याउनु; धोत्रो पार्नु; धोत्रिन लाउनु
धोत्र्याइdʰotrjaiप्रे.क्रि.धोत्र्याउनु; धोत्रो पार्नु; धोत्रिन लाउनु
धोत्र्याउराdʰotrjauraप्रे.क्रि.धोत्र्याउनु; धोत्रो पार्नु; धोत्रिन लाउनु
धोन्रेइdʰonreiअ.क्रि.ध्वान्द्रिनु; ध्वान्द्रो पर्नु; स्वर नराम्रो हुनु
धोन्रेराdʰonreraअ.क्रि.ध्वान्द्रिनु; ध्वान्द्रो पर्नु; स्वर नराम्रो हुनु
धोन्र्याdʰonrjaअ.क्रि.ध्वान्द्रिनु; ध्वान्द्रो पर्नु; स्वर नराम्रो हुनु
धोराdʰoraस.क्रि.धुनु; पखाल्नु; सफा गर्नु; कुल्ला गरी मुख पखाल्नु; जुठो हटाउनु; मनमा रहेको क्लेश निकाल्नु
ध्याँकेराdʰjãkeraक.क्रि.घ्याँकिनु; घ्याँक्ने काम गरिनु
ध्याँक्केइdʰjãkkeiक.क्रि.घ्याँकिनु; घ्याँक्ने काम गरिनु
ध्याँक्क्याdʰjãkkjaक.क्रि.घ्याँकिनु; घ्याँक्ने काम गरिनु
ध्याँक्राdʰjãkraस.क्रि.घ्याँक्नु; गर्दनमा समातेर थिच्नु; झम्टनु; गाँज्नु; ग्रस्त पार्नु; दबाउनु
ध्वाdʰwaस.क्रि.धुनु; पखाल्नु; सफा गर्नु; कुल्ला गरी मुख पखाल्नु; जुठो हटाउनु; मनमा रहेको क्लेश निकाल्नु