Majhi - Nepali



नजिक्‍याइnʌdzikjaiप्रे.क्रि.नजिक्‍याउनु; नजिक ल्‍याउनु; नजिक पार्नु
नजिक्‍याउराnʌdzikjauraप्रे.क्रि.नजिक्‍याउनु; नजिक ल्‍याउनु; नजिक पार्नु
नत्‍थ्‍याnʌttʰjaस.क्रि.नत्‍थ्‍याउनु; गोरु, राँगोको नाक छेडेर डोरी लगाउनु; कागजपत्र अल्‍झाउनु
नत्‍थ्‍याइnʌttʰjaiस.क्रि.नत्‍थ्‍याउनु; गोरु, राँगोको नाक छेडेर डोरी लगाउनु; कागजपत्र अल्‍झाउनु
नत्‍थ्‍याउराnʌttʰjauraस.क्रि.नत्‍थ्‍याउनु; गोरु, राँगोको नाक छेडेर डोरी लगाउनु; कागजपत्र अल्‍झाउनु
नन्‍दनेकnʌndʌnekʌना.नन्‍द; श्रीमानकी बहिनीआइतिरि नन्‍दनेक् किन्‍खा माहािँल।माइतीकि नन्‍द कस्‍ती राम्री ।
नन्‍दनेर्‌nʌndʌnerना.नन्‍द; श्रीमानकी बहिनीतोरि नन्‍दनेर्‌ किन्‍खा काड्डि ।तेरी नन्‍द कस्‍ती काली ।
नन्‍सरिnʌnsʌriना.अन्‍नो/अन्‍धो; आँखाका डिल वा परेलाको छेउमा निस्‍कने खटिरो
नपाउराnʌpauraप्रे.क्रि.नपाउनु; नाप्‍नु लाउनु; नापी गराउनु
नवाँरnʌwãrʌवि.तन्‍देरी/तन्‍नेरी; जवान; तरुण अवस्‍था
नहर्‌बरतnʌhʌrbʌrʌtʌना.बहरगोरु; नसुमरेको गोरु
नाइँ1naĩअ.क्रि.जानु; एकठाउँबाट अर्को ठाउ पुग्‍नको लागि हिँड्नु; कतै पुग्‍नु; हावा, सास खुस्‍कनु; मर्नु
नाइँ2naĩविभ. मा; कुनै शब्‍दको पछाडि जोडिएर अर्थ बुझाउने प्रत्‍यय वा रूप उदा़ घरनाइँ, कोठानाइँ घरमा; कोठामा
नाघइnagʰʌiस.क्रि.नाघ्नु; कुनै वस्‍तुलाई आफ्नो मनि पारेर जानु; माथिबाट जानु; फड्कनु; नियम विपरित आचरण गर्नु; भनेको नमान्‍नु; क्रमभङ्ग गर्नु; कसैलाई उछिन्‍नु
नाघाnagʰaस.क्रि.नाघ्नु; कुनै वस्‍तुलाई आफ्नो मनि पारेर जानु; माथिबाट जानु; फड्कनु; नियम विपरित आचरण गर्नु; भनेको नमान्‍नु; क्रमभङ्ग गर्नु; कसैलाई उछिन्‍नु प्रे.क्रि. नधाउनु; नाघ्‍न लाउनु; नाघ्‍ने बनाउनु
नाघेराnagʰeraक.क्रि.नाधिनु; नाघ्‍ने काम गर्नु; फड्किनु
नाघ्‍घेइnaggʰeiक.क्रि.नाधिनु; नाघ्‍ने काम गर्नु; फड्किनु
नाघ्‍घ्‍याnaggʰjaक.क्रि.नाधिनु; नाघ्‍ने काम गर्नु; फड्किनु
नाघ्राnagʰraस.क्रि.नाघ्नु; कुनै वस्‍तुलाई आफ्नो मनि पारेर जानु; माथिबाट जानु; फड्कनु; नियम विपरित आचरण गर्नु; भनेको नमान्‍नु; क्रमभङ्ग गर्नु; कसैलाई उछिन्‍नु
नाङलिnaŋʌliना.नाङ्लो; बाँसको चोयाबाट बुनेको अनाज निफन्‍ने साधन
नाङेेnaŋeeवि.नाङ्गै/नाङ्गो; जीउमा लुगा केही नलगाएको; निर्वस्‍त्र; नङ्गा
नाङ्गेइnaŋgeiअ.क्रि.नाङ्गिनु; नाङ्गो हुनु
नाङ्गेराnaŋgeraअ.क्रि.नाङ्गिनु; नाङ्गो हुनु
नाङ्ग्‍याnaŋgjaअ.क्रि.नाङगिनु; नाङ्गो हुनु स.क्रि. नङ्ग्‍याउनु; लुगाफाटाविनाको पार्नु; नाङ्गो पार्नु; भएभरको सम्‍पत्ति लिनु
नाङ्ग्‍याइnaŋgjaiस.क्रि.नङ्ग्‍याउनु; लुगाफाटा विनाको पार्नु; नाङ्गो पार्नु; भएभरको सम्‍पत्ति लिनु