Majhi - Nepali
न
निख्रइnikʰrʌiअ.क्रि.निख्रनु; भएको सम्पति, चीज समाप्त हुनु; सबै सकिनु; बाँकी नरहनु
निख्रराnikʰrʌraअ.क्रि.निख्रनु; भएको सम्पति, चीज समाप्त हुनु; सबै सकिनु; बाँकी नरहनु
निख्राnikʰraप्रे.क्रि./स.क्रि. निख्राउनु; समाप्त गर्नुर्; रित्याउनु; निखार्नु
निख्राइnikʰraiप्रे.क्रि./स.क्रि. निख्राउनु; समाप्त गर्नुर्; रित्याउनु; निखार्नु
निख्राउराnikʰrauraप्रे.क्रि./स.क्रि. निख्राउनु; समाप्त गर्नुर्; रित्याउनु; निखार्नु
निख्रेइnikʰreiक.क्रि.निख्रिनु; निख्रने पारिनु; निखारिनु अ.क्रि. समाप्त हुनु
निख्रेराnikʰreraक.क्रि.निख्रिनु; निख्रने पारिनु; निखारिनु अ.क्रि. समाप्त हुनु
निख्र्याnikʰrjaअ.क्रि.निख्रनु; भएको सम्पति, चीज समाप्त हुनु; सबै सकिनु क.क्रि. निख्रिनु; निख्रने पारिनु; निखारिनु समाप्त हुनु
निगाले चितोना.निगाले चितुवा; सानो खाल वा जातको चितुवा
निचरइnitsʌrʌiस.क्रि.निचर्नु/निचोर्नु; कुनै साधनले दुईतिरबाट अठ्याएर चुहिने गरी रस निकाल्नु; बेसरी थिच्नु; निथार्नु
निचराnitsʌraस.क्रि.निचर्नु/निचोर्नु; कुनै साधनले दुईतिरबाट अठ्याएर चुहिने गरी रस निकाल्नु; बेसरी थिच्नु; निथार्नु
निचर्राnitsʌrraस.क्रि.निचर्नु/निचोर्नु; कुनै साधनले दुईतिरबाट अठ्याएर चुहिने गरी रस निकाल्नु; बेसरी थिच्नु; निथार्नु
निचर्रेइnitsʌrreiक.क्रि.निचोरिनु; निचोराइको पात्र हुनु
निचर्र्याnitsʌrrjaक.क्रि.निचोरिनु; निचोराइको पात्र हुनु
निचोरेराnitsoreraस.क्रि.निचोरिनु; निचोराइको पात्र हुनु
निथारइnitʰarʌiस.क्रि.निथार्नु; तरल पदार्थ राखेको भाँडाबाट नसिद्धिएसम्म खन्याउनु; तहर्याउनु
निथाराnitʰaraस.क्रि.निथार्नु; तरल पदार्थ राखेको भाँडाबाट नसिद्धिएसम्म खन्याउनु; तहर्याउनु
निथारेराnitʰareraक.क्रि.निथारिनु; निथार्ने काम गरिनु; निथ्राइनु
निथार्राnitʰarraस.क्रि.निथार्नु; तरल पदार्थ राखेको भाँडाबाट नसिद्धिएसम्म खन्याउनु; तहर्याउनु
निथार्रेइnitʰarreiक.क्रि.निथारिनु; निथार्ने काम गरिनु; निथ्राइनु
निथार्र्याnitʰarrjaक.क्रि.निथारिनु; निथार्ने काम गरिनु; निथ्राइनु
निथ्रइnitʰrʌiअ.क्रि.निथ्रनु; तरल पदार्थ
निथ्रराnitʰrʌraअ.क्रि.निथ्रनु; तरल पदार्थ बिस्तारै जम्मै चुहुनु; अलि अलि बग्दै सिद्धिनु
निथ्रेइnitʰreiअ.क्रि.निथ्रिनु; निथ्रेको होइनु; निथारिनु; निथ्रनु
निथ्रेराnitʰreraअ.क्रि.निथ्रिनु; निथ्रेको होइनु; निथारिनु; निथ्रनु