Majhi - Nepali
प
पर्साउराpʌrsauraप्रे.क्रि.पर्साउनु; पर्सन लाउनु
पर्सुpʌrsuक्रि.वि.पर्सि; आउँदो तेश्रो दिन; भोलिको भोली
पर्सेइpʌrseiअ.क्रि.पर्सिनु; पर्सने होईनु; पर्सनु
पर्सेराpʌrseraअ.क्रि.पर्सिनु; पर्सने होईनु; पर्सनु
पर्स्याpʌrsjaअ.क्रि.पर्सनु; बलि दिन ठीक पारिएको पशुले शरीरको पानी टकटक्याउनु; पर्सिनु; दुलाहा पक्षलाई दही, अक्षता छर्कनु पर्सिन;ु पर्सने होईनु; पर्सनु
पलाउराpʌlauraअ.क्रि.पलाउनु; बोट बिरुवामा पात, आँकुरा निस्कनु; पाउला हाल्नु; घाउमा मासु भरिएर आउनु; काटेको वस्तु विकसित भएर आउनु; विपन्न बाट सम्पन्नतिर लाग्नु; दया उब्जनु; उन्नति हुनु
पल्कइpʌlkʌiअ.क्रि.पल्कनु; स्वाद, रङ् गुणद्वारा आकर्षित हुनु; लोभिनु
पल्कराpʌlkʌraअ.क्रि.पल्कनु; स्वाद, रङ् गुणद्वारा आकर्षित हुनु; लोभिनु
पल्काpʌlkaप्रे.क्रि.पल्काउनु; पल्कने पार्नु; लोभ्याउनु
पल्काइpʌlkaiप्रे.क्रि.पल्काउनु; पल्कने पार्नु; लोभ्याउनु
पल्काउराpʌlkauraप्रे.क्रि.पल्काउनु; पल्कने पार्नु; लोभ्याउनु
पल्केइpʌlkeiअ.क्रि.पल्किनु; पल्कनु; पल्कने होईनु
पल्केराpʌlkeraअ.क्रि.पल्किनु; पल्कनु; पल्कने होईनु
पल्क्याpʌlkjaअ.क्रि.पल्कनु/पल्किनु; स्वाद, रङ् गुणद्वारा आकर्षित हुनु; लोभिनु; पल्कने होईनु
पल्टइpʌlʈʌiअ.क्रि.पल्टनु; ढल्कनु; लड्नु; फर्कनु; कोल्टो पर्नु; गुड्नु
पल्टराpʌlʈʌraअ.क्रि.पल्टनु; ढल्कनु; लड्नु; फर्कनु; कोल्टो पर्नु; गुड्नु
पल्टाpʌlʈaस.क्रि.पल्टाउनु; फर्काउनु; उल्टाउनु; सुताउनु; ढाल्नु; लडाउनु; कोल्टो फर्काउनु; गुडाउनु
पल्टाइpʌlʈaiस.क्रि.पल्टाउनु; फर्काउनु; उल्टाउनु; सुताउनु; ढाल्नु; लडाउनु; कोल्टो फर्काउनु; गुडाउनु
पल्टाउराpʌlʈauraस.क्रि.पल्टाउनु; फर्काउनु; उल्टाउनु; सुताउनु; ढाल्नु; लडाउनु; कोल्टो फर्काउनु; गुडाउनु
पल्टेइpʌlʈeiअ.क्रि.पल्टिनु; पल्टनु; पल्टने होईनु
पल्टेराpʌlʈeraअ.क्रि.पल्टिनु; पल्टनु; पल्टने होईनु
पल्ट्याpʌlʈjaअ.क्रि.पल्टनु; ढल्कनु; लड्नु; फर्कनु; कोल्टो पर्नु; गुड्नु पल्टिनु; पल्टनु; पल्टने होईनु
पल्तेरpʌlterʌना.परतिर; वरको विपरीतपट्टि; उतातिर; टाढा; अलग्ग
पल्लpʌllʌक्रि.वि.त्यता; त्यहाँ; उता; त्यसतिर
पसाpʌsaस.क्रि.पसाउनु; भातबाट माड काड्नु