Majhi - Nepali
प
पसाइpʌsaiस.क्रि.पसाउनु; भातबाट माड काड्नु
पसाउरा1pʌsauraप्रे.क्रि.पसाउनु; भित्र पठाउनु; छिर्ने पार्नु; सामेल गराउनु
पसाउरा2pʌsauraस.क्रि.पसाउनु; कुनै वस्तु दुलामा छिराउनु; भातबाट माड काड्नु
पसाउरा3pʌsauraअ.क्रि.पसाउनु; अन्नको बाला निस्कनु; केराको बोटबाट घरी निस्कनु
पसाङ्गेराpʌsaŋgeraअ.क्रि.पसाङ्गिनु; काँचो काठ सुकेर बाङ्गोटिङ्गो हुनु; त्रिपट हुनु
पसारइpʌsarʌiस.क्रि.पसार्नु; फैलाउनु वा फिँजाउनु; तन्काउनु; तेर्स्याउनु; सुताउनु; लडाउनु; ढाल्नु
पसाराpʌsaraस.क्रि.पसार्नु; फैलाउनु वा फिँजाउनु; तन्काउनु; तेर्स्याउनु; सुताउनु; लडाउनु; ढाल्नु
पसारेराpʌsareraअ.क्रि.पसारिनु; सुत्नु; लमतन्न भएर तेर्सिनु क.क्रि. पसार्ने काम गरिनु
पसार्राpʌsarraस.क्रि.पसार्नु; फैलाउनु वा फिँजाउनु; तन्काउनु; तेर्स्याउनु; सुताउनु; लडाउनु; ढाल्नु
पसार्रेइpʌsarreiअ.क्रि.पसारिनु; सुत्नु; लमतन्न भएर तेर्सिनु क.क्रि. पसार्ने काम गरिनु
पसार्र्याpʌsarrjaअ.क्रि.पसारिनु; सुत्नु; लमतन्न भएर तेर्सिनु क.क्रि. पसार्ने काम गरिनु
पस्कइpʌskʌiस.क्रि.पस्कनु; पाकेको खानेकुरा पन्यूले थालमा हाल्नु
पस्कराpʌskʌraस.क्रि.पस्कनु; पाकेको खानेकुरा पन्यूले थालमा हाल्नु
पस्केइpʌskeiस.क्रि.पस्किनु; पस्कनु क.क्रि. पस्कने काम गरिनु
पस्केराpʌskeraस.क्रि.पस्किनु; पस्कनु क.क्रि. पस्कने काम गरिनु
पस्क्याpʌskjaस.क्रि.पस्कनु/पस्किनु; पाकेको खानेकुरा पन्यूले थालमा हाल्नु; पस्कने काम गरिनु
पस्रइpʌsrʌiअ.क्रि.पस्रनु; लम्पसार पनुर्; पसारिनु; सुत्नु; शरण पर्नु
पस्रराpʌsrʌraअ.क्रि.पस्रनु; लम्पसार पनुर्; पसारिनु; सुत्नु; शरण पर्नु
पस्रा1pʌsraस.क्रि.पस्नु; बाहिरबाट भित्र जानु; छिर्नु; सामेल हुनु; सम्मिलित हुनु
पस्रा2pʌsraप्रे.क्रि.पस्राउनु; पस्रन लाउनु
पस्राइpʌsraiप्रे.क्रि.पस्राउनु; पस्रन लाउनु
पस्राउराpʌsrauraप्रे.क्रि.पस्राउनु; पस्रन लाउनु
पस्रेइpʌsreiअ.क्रि.पस्रिनु; पस्रनु
पस्रेराpʌsreraअ.क्रि.पस्रिनु; पस्रनु
पस्र्याpʌsrjaअ.क्रि.पस्रनु/पस्रिनु; लम्पसार पनुर्; पसारिनु; सुत्नु; शरण पर्नु