Majhi - Nepali



पस्‍सिउँpʌssiũना.पश्‍चिम; पूर्वको विपरित दिशा
पहरेलि कुसुवार माझिना.माझी जातिको एक उप थर
पहिचानइpʌhitsanʌiस.क्रि.पहिचान्‍नु; पहिचान गर्नु; चिन्‍नु; पारख गर्नु
पहिचानाpʌhitsanaस.क्रि.पहिचान्‍नु; पहिचान गर्नु; चिन्‍नु; पारख गर्नु
पहिचान्‍राpʌhitsanraस.क्रि.पहिचान्‍नु; पहिचान गर्नु; चिन्‍नु; पारख गर्नु
पहिरइpʌhirʌiस.क्रि.पहिरनु; लुगा, गहना शरिरमा लाउनु
पहिरराpʌhirʌraस.क्रि.पहिरनु; लुगा, गहना शरिरमा लाउनु
पहिराpʌhiraप्रे.क्रि.पहिराउनु; पहिरन लाउनु
पहिराइpʌhiraiप्रे.क्रि.पहिराउनु; पहिरन लाउनु
पहिराउराpʌhirauraप्रे.क्रि.पहिराउनु; पहिरन लाउनु
पहिरेइpʌhireiस.क्रि.पहिरिनु; पहिरनु क.क्रि. पहिरने काम गरिनु
पहिरेराpʌhireraस.क्रि.पहिरिनु; पहिरनु क.क्रि. पहिरने काम गरिनु
पहिर्‍याpʌhirjaस.क्रि.पहिरनु; लुगा, गहना शरिरमा लाउनु पहिरिनु; पहिरनु क.क्रि. पहिरने काम गरिनु
पहिल्‍याpʌhiljaस.क्रि./प्रे क्रि. पहिल्‍याउनु; फेला पार्नु; भेट्टाउनु; चिन्‍नु; मेलोमेसो पाउनु
पहिल्‍याइpʌhiljaiस.क्रि./प्रे क्रि. पहिल्‍याउनु; फेला पार्नु; भेट्टाउनु; चिन्‍नु; मेलोमेसो पाउनु
पहिल्‍याउराpʌhiljauraस.क्रि./प्रे क्रि. पहिल्‍याउनु; फेला पार्नु; भेट्टाउनु; चिन्‍नु; मेलोमेसो पाउनु
पहेंल्‍याpʌhẽljaअ.क्रि.पहेँलिनु; पहेँलो हुनु प्रे.क्रि. पहेँल्‍याउनु; पहेँलो पार्नु वा पार्न लाउनु
पहेंल्‍याइpʌhẽljaiप्रे.क्रि.पहेँल्‍याउनु; पहेँलो पार्नु वा पार्न लाउनु
पहेंल्‍याउराpʌhẽljauraप्रे.क्रि.पहेँल्‍याउनु; पहेँलो पार्नु वा पार्न लाउनु
पहेंल्‍लेइpʌhẽlleiअ.क्रि.पहेँलिनु; पहेँलो हुनु
पहेंल्‍लेराpʌhẽlleraअ.क्रि.पहेँलिनु; पहेँलो हुनु
पाpaस.क्रि.पाउनु; भेट्टाउनु; प्राप्‍त गर्नु; हराएको वस्‍तु फेलापर्नु; कसैले दिएको केहि कुरो कसैले लिनु; जन्‍माउनु।
पाइpaiस.क्रि.पाउनु; भेट्टाउनु; प्राप्‍त गर्नु; हराएको वस्‍तु फेला पर्नु; कसैले दिएको केहि कुरो कसैले लिनु; जन्‍माउनु।
-पाइकाpaikaना.यो.नेर/नेरी; नजिकै; निकट; निर क्रि.वि. समीपमा
पाइतpaitʌवि.पाउने; प्राप्‍त गर्ने; भुक्तानी लिने; प्रापक