Majhi - Nepali
प
पाइतिpaitiवि.दुई जिउकी; गर्भवती; दोजिया
पाइनारिpainariवि.दुई जिउकी; गर्भवती; दोजिया
पाइनार्painarवि.पाउने; प्राप्त गर्ने; भुक्तानी लिने; प्रापक
पाइपिठpaipiʈʰʌना.पानीरोटी; चामलको पिठो मुछेर पानीमा पकाएको परिकार देवता र पितृलाई चढाइने र खाइने परिकार
पाइलpailʌना.पाइलो; पैतालो; पैतलाको चिन्ह, डाम; कदम, फड्को
पाउराpauraस.क्रि.पाउनु; भेट्टाउनु; प्राप्त गर्नु; हराएको वस्तु फेला पर्नु; कसैले दिएको केहि कुरो कसैले लिनु; जन्माउनु
पाउलागइpaulagʌiस.क्रि.पाउलाग्नु; पदार्पण गर्नु; ढोग गर्नु; आउनु वा जानु
पाउलागाpaulagaस.क्रि.पाउलाग्नु; पदार्पण गर्नु; ढोग गर्नु; आउनु वा जानु
पाकइ1pakʌiअ.क्रि.पाक्नु; पाक पुग्नु; फलहरू ख्ाान लाएक हुनु; घाउखटिरामा पीप भरिनु
पाकइ2pakʌiअ.क्रि.फुल्नु; केश पाक्नु; रौं सेतो हुनु
पाका1pakaअ.क्रि.फुल्नु; केश पाक्नु; रौं सेतो हुनु
पाका2pakaस.क्रि.पोल्नु; हरियो मकै आगोमा पकाउनु स.क्रि/प्रे.क्रि. पकाउनु; अन्नलाई पानीका साथमा भाँडामा राखेर आगोमा गलाउनु; फलफूललाई पाक्ने पार्नु; खटिरालाई पीप भरिने पार्नु
पाका3pakaअ.क्रि.पाक्नु; पाक पुग्नु; फलहरू ख्ाान लाएक हुनु; घाउखटिरामा पीप भरिनु
पाकाइpakaiस.क्रि.पोल्नु; हरियो मकै आगोमा पकाउनु स.क्रि/प्रे.क्रि. पकाउनु; अन्नलाई पानीका साथमा भाँडामा राखेर आगोमा गलाउनु; फलफूललाई पाक्ने पार्नु; खटिरालाई पीप भरिने पार्नु ना. पकाइ; पकाउने क्रिया वा प्रक्रिया
पाकुलिpakuliना.पीपल; पानको आकारको पात, मसिना गोल फल फल्ने, पवित्र बृक्ष
पाक्रा1pakraअ.क्रि.फुल्नु; केश पाक्नु; रौं सेतो हुनु
पाक्रा2pakraअ.क्रि.पाक्नु; पाक पुग्नु; फलहरू ख्ाान लाएक हुनु; घाउखटिरामा पीप भरिनु
पाखालइpakʰalʌiस.क्रि.पखाल्नु; पानीले सफा गर्नु; धुनु, बदनाम गर्नु; अवशेष मेटाउनु
पाखालाpakʰalaस.क्रि.पखाल्नु; पानीले सफा गर्नु; धुनु, बदनाम गर्नु; अवशेष मेटाउनु
पाखालाइpakʰalaiना.पखालाइ; पखाल्ने क्रिया वा प्रक्रिया
पाखालेpakʰaleना.पखाले; पानी हालेर घोलेको दही
पाखालोpakʰaloना.पखाला; पातलो दिसा लाग्ने रोग
पाखाल्लेइpakʰalleiक.क्रि.पखालिनु; पखाल्ने काम गरिनु
पाखाल्ल्याpakʰalljaक.क्रि.पखालिनु; पखाल्ने काम गरिनु
पाछइpatsʰʌiस.क्रि.पाछ्नु; उखु, मकैको पातले शरीरलाई दरफर्याउनु; वैद्यद्वारा माईनिरोधका लागि खोपाउनु