Majhi - Nepali



पाछाpatsʰaस.क्रि.पाछ्नु; उखु, मकैको पातले शरीरलाई दरफर्‍याउनु; वैद्यद्वारा माईनिरोधका लागि खोपाउनु प्रे.क्रि. पछाउनु; पाछ्न लाउनु; खोपाउनु
पाछाइpatsʰaiप्रे.क्रि.पछाउनु; पाछ्न लाउनु; खोपाउनुपाछ्रा (सु.) स.क्रि. पाछ्नु; उखु, मकैको पातले शरीरलाई दरफर्‍याउनु; वैद्यद्वारा माईनिरोधका लागि खोपाउनु
पाटाइpaʈaiना.पट्टाइ; उराठ लाग्‍दोपन
पाटिpaʈiना.मान्‍द्रो; बाँसको चोयाबाट बुनेको बिस्‍कुन सुकाउने, बस्‍नको लागि ओछ्याउन प्रयोग गरिने चटाई
पाठpaʈʰʌना.पाठो; भेडा, बाख्रा, सुँगुरको भाले बच्‍चो
पाठाpaʈʰaस.क्रि./प्रे.क्रि. पठाउनु; जान आज्ञा दिनु; कुनै ठाउँमा कुनै वस्‍तु पुर्‍याउन लगाउनु; बिदा गर्नु; प्रेषित गर्नु
पाठाइpaʈʰaiस.क्रि./प्रे.क्रि. पठाउनु; जान आज्ञा दिनु; कुनै ठाउँमा कुनै वस्‍तु पुर्‍याउन लगाउनु; बिदा गर्नु; प्रेषित गर्नु ना. पठाइ; पठाउने क्रिया वा प्रक्रिया
पाडलइpaɖʌlʌiवि.सेताम्‍मै; सबैतिर सेतैसेतो भएको अवस्‍थाआज गोराट्ठे हिउँ परल्‍छइ । आज सेताम्‍मै हिउँ परेछ ।
पाडाpaɖaना.पाडो; भैँसीको भाले बच्‍चो।
पाड्लpaɖlʌना.सेतो; दुधको जस्‍तो रङ् वि. उक्त रड्को
पाड्लमाटिpaɖlʌmaʈiना.सेतोमाटो; सेतो रङ्को माटो
पाड्लिpaɖliना.सेती; सेतो वर्णकी (स्‍त्रि); गोरी
पाड्लिमकइpaɖlimʌkʌiना.सेतीमकै; सेतो रङ्का गेडा फल्‍ने मकै
पाताpataना.पात; बोट बिरुवाका हाँगाबिँगाबाट निस्‍कने हरियो अवयव; बोटबिरुवाले सास फेर्ने अङ्ग
पातुलोpatuloवि.पातलो; पन्‍यालो; बाक्‍लो नभएको; अलगअलग रहेको; बीचबीचमा खाली भएको
पातुल्‍लेइpatulleiअ.क्रि.पातलिनु; पातलो हुनु; पन्‍यालो हुनु; भीड कम हुनु; कुनै वस्‍तु जोडिएर नरही पर पर छुट्टै रहनु
पातुल्‍ल्‍याpatulljaअ.क्रि.पातलिनु; पातलो हुनु; पन्‍यालो हुनु; भीड कम हुनु; कुनै वस्‍तु जोडिएर नरही पर पर छुट्टै रहनु
पात्तेइpatteiअ.क्रि.पात्तिनु; जथाभावी गर्ने हुनु; मात्तिनु; छिहिलिनु; फुर्किनु
पात्तेराpatteraअ.क्रि.पात्तिनु; जथाभावी गर्ने हुनु; मात्तिनु; छिहिलिनु; फुर्किनु
पात्‍त्‍याpattjaअ.क्रि.पात्तिनु; जथाभावी गर्ने हुनु; मात्तिनिु; छिहिलिनु; फुर्किनु
पाथर्‌patʰʌrना.ढुङ्गा/ढुङ्गो; घर, मुर्ति बनाउन प्रयोग हुने घनले फुटाउनु पर्ने खँदिलो वस्‍तु पत्‍थर
पाथर्‌खानिpatʰʌrkʰaniना.ढुङ्गाखानी; ढुङ्गाहरू झिक्‍ने खानी
पादइpadʌiस.क्रि.पाद्नु; गुदद्वारबाट दुर्गन्‍धमय हावा फाल्‍नु
पादाpadaस.क्रि.पाद्नु; गुदद्वारबाट दुर्गन्‍धमय हावा फाल्‍नु प्रे.क्रि. पदाउनु; पाद्न लगाउनु; पाद्ने पार्नु मुस्‍किल पार्नु; सास्‍ती दिनु
पादाइpadaiप्रे.क्रि.पदाउनु; पाद्न लगाउनु; पाद्ने पार्नु स.क्रि. मुस्‍किल पार्नु; सास्‍ती दिनु ना. पदाइ; पाद्ने क्रिया वा प्रक्रिया