Majhi - Nepali



पाद्देइpaddeiक.क्रि.पादिनु; पाद्ने काम गरिनु
पाद्द्याpaddjaक.क्रि.पादिनु; पाद्ने काम गरिनु
पाद्राpadraस.क्रि.पाद्नु; गुदद्वारबाट दुर्गन्‍धमय हावा फाल्‍नु
पारparʌना.पारि; पल्‍लो किनार; पल्‍लो पाटो क्रि.वि. पल्‍लो तटमा; पल्‍लो छेउमा; उता
पारइparʌiस.क्रि.पार्‌नु; पर्ने गराउनु; समावेश गराउनु; बनाउनु; दिलाउनु (गाल आदि) तयार गराउनु; सल्‍काउनु; बाल्‍नु (सलाइ, आगो आदि) फुल पैदा गर्नु; श्रृड्गार गर्नु
पारगाराparʌgaraस.क्रि.तार्‌नु; नदीनालामा कुनै वस्‍तु, मानिस वारी वा पारी पुर्‍याउनु; पार लगाउनु; पितृहरूलाई मुक्त पार्नु
पारगाराइparʌgaraiस.क्रि.तार्‌नु; नदीनालामा कुनै वस्‍तु, मानिस वारी वा पारी पुर्‍याउनु; पार लगाउनु; पितृहरूलाई मुक्त पार्नु
पारहकइparʌhʌkʌiस.क्रि.तर्नु; खोला नाला पार गर्नु
पारहकाparʌhʌkaस.क्रि.तर्नु; खोला नाला पार गर्नु
पारा1paraना.पाडो; भैसीको भाले बच्‍चो
पारा2paraस.क्रि.पार्‌नु; पर्ने गराउनु; समावेश गराउनु; बनाउनु; दिलाउनु (गाल आदि) तयार गराउनु; सल्‍काउनु; बाल्‍नु (सलाइ, आगो आदि) फुल पैदागर्नु; श्रृड्गार गर्नु
पाराङ्गेparaŋgeना.सुद्घ्याइँमा पितृको नाममा बुढापाकाले भन्‍ने वचन (पांराङ्गे भनेपछि पितृले म मरेछु भन्‍ने थाहा पाउँछन् भन्‍ने माझी समुदायको विश्‍वास रहेकोछ)
पारालparalʌना.पराल; धानको सुकेको नल र पात
पारेराpareraक.क्रि.पारिनु; पर्ने तुल्‍याइनु; पार्न लगाईनु
पार्‌राparraस.क्रि.पार्‌नु; पर्ने गराउनु; समावेश गराउनु; बनाउनु; दिलाउनु (गाल आदि) तयार गराउनु; सल्‍काउनु; बाल्‍नु (सलाइ, आगो आदि) फुल पैदागर्नु; श्रृड्गार गर्नु
पार्रेइparreiक.क्रि.पारिनु; पर्ने तुल्‍याइनु; पार्न लगाईनु
पार्र्‍याparrjaक.क्रि.पारिनु; पर्ने तुल्‍याइनु; पार्न लगाईनु
पार्ल/पाँड्लparlʌ/pãɖlʌना.सेतो; दुधको जस्‍तो रड् वि. उक्त रड्को
पार्लइparlʌiवि.सेताम्‍मै; सबैतिर सेतो भएको अवस्‍थाआज गोराट्ठे हिउँ परल्‍छइ ।आज सेताम्‍मै हिउू परेछ ।
पार्लमाटिparlʌmaʈiना.सेतोमाटो; सेतो रड्को माटो
पार्लिparliवि.सेती; सेतोवर्णकी (स्‍त्री); गोरी
पालइpalʌiस.क्रि.पाल्नु; खान लाउन दिएर कसैलाई आफ्नो घरमा राख्‍नु; पशुपक्षीलनई खानपान दिएर राख्‍नु; स्‍याहार गर्नु; पालना गर्नु; रौं, रुख, नड् नकाटी बढ्न दिनु
पालाpalaस.क्रि.पाल्नु; खान लाउन दिएर कसैलाई आफ्नो घरमा राख्‍नु; पशुपक्षीलनई खानपान दिएर राख्‍नु; स्‍याहार गर्नु; पालना गर्नु; रौं, रुख, नड् नकाटी बढ्न दिनु
पालाङ्गिpalaŋgiना.खट; लास बोक्‍नका लागि बाँसबाट बनेको साधन
पालेराpaleraक.क्रि.पालिनु; पालन पोषण गरिनु