Majhi - Nepali
प
पाल्रा palra स.क्रि. पाल्नु; खान लाउन दिएर कसैलाई आफ्नो घरमा राख्नु; पशुपक्षीलनई खानपान दिएर राख्नु; स्याहार गर्नु; पालना गर्नु; रौं, रुख, नड् नकाटी बढ्न दिनु
पाल्लेइ pallei क.क्रि. पालिनु; पालन पोषण गरिनु
पाल्ल्या pallja क.क्रि. पालिनु; पालन पोषण गरिनु
पासा pasa अ.क्रि. पसाउनु; अन्नको बाला निस्कनु; केराको बोटबाट घरी निस्कनु
पासाइ pasai अ.क्रि. पसाउनु; अन्नको बाला निस्कनु; केराको बोटबाट घरी निस्कनु
पासाङ्गेइ pasaŋgei अ.क्रि. पसाङ्गिनु; काँचो काठ सुकेर बाङ्गोटिङ्गो हुनु; त्रिपट हुनु
पासाङ्ग्या pasaŋgja अ.क्रि. पसाङ्गिनु; काँचो काठ सुकेर बाङ्गोटिङ्गो हुनु; त्रिपट हुनु
पाँखुरा pãkʰura ना. पाखुरो; कुहिनादेखि माथि र काँधदेखि तललिरको हातको भाग
पाँजइ pãdzʌi स.क्रि. पाँज्नु; उखेलेको बीउको थुप्रो पार्नु; काटेको धान सुक्नेगरी थुप्रो पार्नु; फिजाउनु
पाँजा pãdza स.क्रि. पाँज्नु; उखेलेको बीउको थुप्रो पार्नु; काटेको धान सुक्ने गरी थुप्रो पार्नु; फिजाउनु
पाँज्रा pãdzra स.क्रि. पाँज्नु; उखेलेको बीउको थुप्रो पार्नु; काटेको धान सुक्ने गरी थुप्रो पार्नु; फिजाउनु
पाँठा pãʈʰa ना. पाठो; भेडा, बाख्रा, सुँगुरको भाले बच्चो
पाँठि pãʈʰi ना. पाठी; भेडा, बाख्रा, सुँगुरको पोथी बच्चो
पिउरा piura स.क्रि. पिउनु/प्यूनु; पानी, दुध, रक्सी तरल पदार्थ मुखमा हाली निल्नु
पिङ्गो piŋgo ना. पिङ; डोरी झुन्ड्याएर झुलेर खेल्ने साधन
पिच्छल pittsʰʌlʌ वि. चिप्लो; तेल, घिउ चिल्लो पदार्थ लागे जस्तो; चिप्लिने किसिमको
पिच्छल्लेइ pittsʰʌllei अ.क्रि. चिप्लनु/चिप्लिनु; चिप्लो ठाउँमा खुट्टा रड्केर असन्तुलित हुनु; चिप्लो पदार्थमा परेर घस्रिनु
पिच्छल्ल्या pittsʰʌllja अ.क्रि. चिप्लनु/ चिप्लिनु; चिप्लो ठाउँमा खुट्टा रड्केर असन्तुलित हुनु; चिप्लो पदार्थमा परेर घस्रिनु
पिटइ piʈʌi स.क्रि. पिट्नु; मानिस वा प्राणीलाई हात, लौरोले कुट्नु; झ्याली बजाउनु; हल्ला मच्चाउनु; खुबसँग काम गर्नु
पिटा piʈa स.क्रि. पिट्नु; मानिस वा प्राणीलाई हात, लौरोले कुट्नु; झ्याली बजाउनु; हल्ला मच्चाउनु; खुबसँग काम गर्नु प्रे.क्रि. पिटाउनु; पिटिने पानु; पिट्नु लाउनु
पिटाइ piʈai प्रे.क्रि. पिटाउनु; पिटिने पानु; पिट्नु लाउनु
पिट्रा piʈra स.क्रि. पिट्नु; मानिस वा प्राणीलाई हात, लौरोले कुट्नु; झ्याली बजाउनु; हल्ला मच्चाउनु; खुबसँग काम गर्नु
पिठिङ piʈʰiŋʌ ना. पिठिउँ/पिठ्यूँ; शरीरको पछाडिको भाग
पिठु piʈʰu ना. पिठिउँ/पिठ्यूँ; शरीरको पछाडिको भाग
पिठो piʈʰo ना. रोटी/सेल/बाबर; पीठो घोलेर तातेको घिउ तेलमा पकाएको रिङ आकारका रोटीे, गोलो रोटी