Majhi - Nepali



पितर्‌pitʌrना.पितृ; मरेका बाबुबाजेहरू; दिवङ्गत आफन्‍त
पितर्सोpitʌrsoना.जाबेखटिरो; चिलाउने, टटाउने खटिरो; सिकसिको र औषधी अफापले जीउमा उछ्रिएर आउने चर्मविकार
पित्‍कइpitkʌiअ.क्रि.पित्‍कनु; पित्‍कोका रूपमा निस्‍कनु वा झर्नु
पित्‍कराpitkʌraअ.क्रि.पित्‍कनु; पित्‍कोका रूपमा निस्‍कनु वा झर्नु
पित्‍काpitkaस.क्रि./प्रे.क्रि. पित्‍काउनु; पित्‍कोका रूपमा दिनु वा हाल्‍नु; पित्‍कने पार्नु
पित्‍काइpitkaiस.क्रि./प्रे.क्रि. पित्‍काउनु; पित्‍कोका रूपमा दिनु वा हाल्‍नु; पित्‍कने पार्नु
पित्‍काउराpitkauraस.क्रि./प्रे.क्रि. पित्‍काउनु; पित्‍कोका रूपमा दिनु वा हाल्‍नु; पित्‍कने पार्नु
पित्‍केइpitkeiअ.क्रि.पित्‍किनु; पित्‍कनु; पितिक्‍क झर्ने वा दिइने होइनु
पित्‍केराpitkeraअ.क्रि.पित्‍किनु; पित्‍कनु; पितिक्‍क झर्ने वा दिइने होइनु
पित्‍क्‍याpitkjaअ.क्रि.पित्‍कनु; पित्‍कोका रूपमा निस्‍कनु वा झर्नु पित्‍किनु; पित्‍कनु; पितिक्‍क झर्ने वा दिइने होइनु
पिनाpinaस.क्रि.पिँद्नु/पिँध्‍नु/पिन्‍नु; जाँतो, घट्टले अन्‍न पीठो पार्नु; मसला मसिनो पार्नु; थिचोमिचो गर्नु प्रे.क्रि. पिँदाउनु/ पिँधाउनु/पिनाउनु; पिन्‍न लाउनु; पिँध्‍न लाउनु
पिनाइpinaiप्रे.क्रि.पिँदाउनु/पिँधाउनु/ पिनाउनु; पिन्‍न लाउनु; पिँध्‍न लाउनु
पिनाउराpinauraप्रे.क्रि.पिँदाउनु/ पिँधाउनु/ पिनाउनु; पिन्‍न लाउनु; पिँध्‍न लाउनु
पिन्‍राpinraस.क्रि.पिँद्नु/पिँध्‍नु/पिन्‍नु; जाँतो, घट्टले अन्‍न पीठो पार्नु; मसला मसिनो पार्नु; पिस्‍नु; थिचोमिचो गर्नु
पिन्रिpinriना.डोकाको पीँधपट्टीको चौथाई भाग
पिप्लाpiplaना.थुन; गाई, भैँसीको दुध म�र्ने, महिलाको नानीले चुस्‍ने अवयव
पिप्लिpipliना.थुन; गाई, भैँसीको दुध म�र्ने; महिलाको नानीले चुस्‍ने अवयव
पियाउराpijauraस.क्रि.पियाउनु; चुक्‍ली लाउनु प्रे.क्रि. पिउने पार्नु; पिउन लाउनु
पिरइpirʌiस.क्रि.पिर्‌नु; अर्काको शरीर वा मनमा पीरपार्नु; दुःख दिनु; कचकच गर्नु; घर जग्‍गा नफाप्‍नु; पिरपिराउ हुनु
पिरलइpirʌlʌiवि.राताम्‍मे; रातैरातो देखिने अवस्‍था
पिरलिpirʌliवि.राती; सिन्‍दूर, रगत जस्‍तो रङ्ग भएकी महिला
पिराpiraस.क्रि.पिर्‌नु; अर्काको शरीर वा मनमा पीर पार्नु; दुःख दिनु; कचकच गर्नु; घर जग्‍गा नफाप्‍नु; पिरपिराउ हुनु पिराउनु; पिर्ने काम गर्नु; सताउनु प्रे.क्रि. पिर्ने तुल्‍याउनु; पिर्न लाउनु
पिराइpiraiस.क्रि.पिराउनु; पिर्ने काम गर्नु; सताउनु प्रे.क्रि. पिर्ने तुल्‍याउनु; पिर्न लाउनु
पिराउराpirauraस.क्रि.पिराउनु; पिर्ने काम गर्नु; सताउनु प्रे.क्रि. पिर्ने तुल्‍याउनु; पिर्न लाउनु
पिरोलइpirolʌiस.क्रि.पिरोल्नु; अर्कालाई पीर पार्नु; दुःख कष्‍ट दिनु; टोकस्‍नु; पोल्‍नु