Majhi - Nepali
प
पिरोलाpirolaस.क्रि.पिरोल्नु; अर्कालाई पीर पार्नु; दुःख कष्ट दिनु; टोकस्नु; पोल्नु प्रे.क्रि. पिरोलाउनु; पिरोल्न लाउनु
पिरोलाइpirolaiप्रे.क्रि.पिरोलाउनु; पिरोल्न लाउनु
पिरोलाउराpirolauraप्रे.क्रि.पिरोलाउनु; पिरोल्न लाउनु
पिरोल्राpirolraस.क्रि.पिरोल्नु; अर्कालाई पीर पार्नु; दुःख कष्ट दिनु; टोकस्नु; पोल्नु
पिर्पिराpirpiraअ.क्रि.पिरपिराउनु; पिरपिर स्वाद उत्पन्न हुनु
पिर्पिराइpirpiraiअ.क्रि.पिरपिराउनु; पिरपिर स्वाद उत्पन्न हुनु
पिर्पिराउराpirpirauraअ.क्रि.पिरपिराउनु; पिरपिर स्वाद उत्पन्न हुनु
पिर्राpirraस.क्रि.पिर्नु; अर्काको शरीर वा मनमा पीरपार्नु; दुःख दिनु; कचकच गर्नु; घर जग्गा नफाप्नु; पिरपिराउ हुनु
पिर्लpirlʌवि.रातो; सिन्दूर, रगत जस्तो रङ्ग भएको ना. रगत जस्तो रङ्; लाल
पिर्लाट्ठेpirlaʈʈʰeवि.राताम्मे; रातै रातो देखिने अवस्था
पिर्लाम्मेpirlammeवि.राताम्मे; रातै रातो देखिने अवस्था
पिर्लिचिउँठिpirlitsiũʈʰiना.रातो कमिला; रातो रङ्गको मसिने खालको कमिला
पिर्लिमाटि/पिर्लमाटिpirlimaʈi/pirlʌmaʈiना.रातोमाटो; घर लिपपोत गरिने रातो रङ्गको माटो
पिलाpilaस.क्रि./प्रे.क्रि. पिलाउनु; पानी आदि पियाउनु वा पिउन लाउनु; गोलीले हान्न लाउनु
पिलाइpilaiस.क्रि./प्रे.क्रि. पिलाउनु; पानी आदि पियाउनु वा पिउन लाउनु; गोलीले हान्न लाउनु
पिलाइलpilailʌवि.कीरा परेकोपिलाइल कुकल्ठि तिलिछिचि जुन्गर् ।किरा परेको कुकुर जस्तो छट्पट् नगर ।
पिलाउराpilauraस.क्रि./प्रे.क्रि. पिलाउनु; पानी आदि पियाउनु वा पिउन लाउनु; गोलीले हान्न लाउनु
पिलिरpilirʌवि.राती; सिन्दूर, रगत जस्तो रङ्ग भएकी महिला
पिलुवाpiluwaना.किरा; भुइँमा घस्रेर हिड्ने ससाना जीवहरूको समुह
पिलेराpileraअ.क्रि.पिलिनु; चोट लागेको ठाउँको रगत बिग्रिएर घाउ हुनु
पिल्लेइpilleiअ.क्रि.पिलिनु; चोट लागेको ठाउँको रगत बिग्रिएर घाउ हुनु
पिल्ल्याpilljaअ.क्रि.पिलिनु; चोट लागेको ठाउँको रगत बिग्रिएर घाउ हुनु
पिल्सेइpilseiअ.क्रि.पिल्सिनु; आगाको रापले भित्रभित्रै पाक्नु; अलिअलि डढ्नु; पिरोलिनु; चिन्तित हुनु
पिल्सेराpilseraअ.क्रि.पिल्सिनु; आगाको रापले भित्रभित्रै पाक्नु; अलिअलि डढ्नु; पिरोलिनु; चिन्तित हुनु
पिल्स्याpilsjaअ.क्रि.पिल्सिनु; आगाको रापले भित्रभित्रै पाक्नु; अलिअलि डढ्नु; पिरोलिनु; चिन्तित हुनु स.क्रि./प्रे.क्रि. पिल्स्याउनु; आगोमा सेकाएर भित्रभित्रै पाक्ने पार्नु वा पार्न लाउनु