पुक्पुक्याpukpukjaस.क्रि.पुकपुक्याउनु; पुकपुक आवाज आउने गरी हिर्काउनु; पिट्नु
पुक्पुक्याइpukpukjaiस.क्रि.पुकपुक्याउनु; पुकपुक आवाज आउने गरी हिर्काउनु; पिट्नु
पुक्पुक्याउराpukpukjauraस.क्रि.पुकपुक्याउनु; पुकपुक आवाज आउने गरी हिर्काउनु; पिट्नु
पुगइpugʌiअ.क्रि.पुग्नु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु; पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; कुनै कामको लागि सामान प्रयाप्त हुनु; इच्छाएको काम पुरा हुनु; कसैको दाँजोमा आउनु
पुगाpugaअ.क्रि.पुग्नु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु; पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; कुनै कामको लागि सामान प्रयाप्त हुनु; इच्छाएको काम पुरा हुनु; कसैको दाँजोमा आउनु स.क्रि./प्रे.क्रि. पुगाउनु; पुग्ने पार्नु वा पार्न लगाउनु; पुर्याउनु
पुगाइpugaiस.क्रि./प्रे.क्रि. पुगाउनु; पुग्ने पार्नु वा पार्न लगाउनु; पुर्याउनु