Majhi - Nepali



पकाउराpʌkauraस.क्रि/प्रे.क्रि. पकाउनु; अन्‍नलाई पानीका साथमा भाँडामा राखेर आगोको आँचमा गलाउनु; फलफूललाई पाक्‍ने पार्नु; खटिरालाई पीप भरिने पार्नु; पाको गराउनु
पकाराpʌkaraस.क्रि.पोल्नु; आगोमा हालेर हरियो मकै, मासु पकाउनु
पक्‍क्‍याpʌkkjaस.क्रि.पक्‍क्‍याउनु; धमाधम खानु; पकापक खानु
पक्‍क्‍याइpʌkkjaiस.क्रि.पक्‍क्‍याउनु; धमाधम खानु; पकापक खानु
पक्‍क्‍याउराpʌkkjauraस.क्रि.पक्‍क्‍याउनु; धमाधम खानु; पकापक खानु
पक्‍डइpʌkɖʌiस.क्रि.पक्‍डनु; समाउनु; अट्ठ्याउनु; पक्रनु
पक्‍डराpʌkɖʌraस.क्रि.पक्‍डनु; समाउनु; अट्ठ्याउनु; पक्रनु
पक्डाpʌkɖaप्रे.क्रि.पकडाउनु; पक्राउनु
पक्‍डाpʌkɖaप्रे.क्रि.पक्‍डाउनु; पक्राउनु
पक्डाइpʌkɖaiप्रे.क्रि.पकडाउनु; पक्राउनु
पक्‍डाइpʌkɖaiप्रे.क्रि.पक्‍डाउनु; पक्राउनु
पक्‍डाउराpʌkɖauraप्रे.क्रि.पक्‍डाउनु; पक्राउनु
पक्डाउराpʌkɖauraप्रे.क्रि.पकडाउनु; पक्राउनु
पक्‍ड्याpʌkɖjaस.क्रि.पक्‍डनु; समाउनु; अट्ठ्याउनु; पक्रनु
पक्रइpʌkrʌiस.क्रि.पक्रनु; समात्‍नु; पकडनु; लिनु; अपराधीलाई नियन्‍त्रणमा राख्‍नु; साथ नछोड्नु
पक्रराpʌkrʌraस.क्रि.पक्रनु; समात्‍नु; पकडनु; लिनु; अपराधीलाई नियन्‍त्रणमा राख्‍नु; साथ नछोड्नु
पक्राpʌkraप्रे.क्रि.पक्राउनु; पक्रने पार्नु; पक्रन लाउनु
पक्राइpʌkraiप्रे.क्रि.पक्राउनु; पक्रने पार्नु; पक्रन लाउनु
पक्राउराpʌkrauraप्रे.क्रि.पक्राउनु; पक्रने पार्नु; पक्रन लाउनु
पक्रेइpʌkreiस.क्रि.पक्रिनु; पक्रनु क.क्रि. पक्राउमा पर्नु
पक्रेराpʌkreraस.क्रि.पक्रिनु; पक्रनु क.क्रि. पक्राउमा पर्नु
पक्र्‍याpʌkrjaस.क्रि.पक्रनु/पक्रिनु; समात्‍नु; पकडनु; लिनु; अपराधीलाई नियन्‍त्रणमा राख्‍नु; साथ नछोड्न क.क्रि. पक्राउमा पर्नु
पखालेराpʌkʰaleraक.क्रि.पखालिनु; पखाल्‍ने काम गरिनु
पखाल्‍राpʌkʰalraस.क्रि.पखाल्‍नु; पानीले सफा गर्नु; धुनु, खकाल्‍नु; बदनाम गर्नु; अवशेष मेटाउनु
पख्राpʌkʰraअ.क्रि.पख्नु/पर्खनु; कुर्नु; कसैको बाटो हेर्नु; प्रतिक्षा गर्नु; पख्‍नु