Majhi - Nepali



पुगाउराpugauraस.क्रि./प्रे.क्रि. पुगाउनु; पुग्‍ने पार्नु वा पार्न लगाउनु; पुर्‍याउनु
पुग्‍राpugraअ.क्रि.पुग्‍नु; कुनै ठाउँबाट हिँडी लक्षित स्‍थानमा उपस्‍थित हुनु; पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; कुनै कामको लागि सामान प्रयाप्‍त हुनु; इच्‍छाएको काम पुरा हुनु; कसैको दाँजोमा आउनु
पुचिनाputsinaना.चम्‍कनु/चम्‍कनो; नहुर्केको जुम्रा; भर्खरको वा सानो जुम्रा
पुछइputsʰʌiस.क्रि.पुछ्नु; लागेको फोहर दाग हटाउनु; मेट्नु; सफा गर्नु
पुछाputsʰaस.क्रि.पुछ्नु; लागेको फोहर दाग हटाउनु; मेट्नु; सफा गर्नु प्रे.क्रि. पुछाउनु; पुछ्न वा मेट्न लगाउनु
पुछाइputsʰaiप्रे.क्रि.पुछाउनु; पुछ्न वा मेट्न लगाउनु
पुछाउराputsʰauraप्रे.क्रि.पुछाउनु; पुछ्न वा मेट्न लगाउनु
पुछ्राputsʰraस.क्रि.पुछ्नु; लागेको फोहर दाग हटाउनु; मेट्नु; सफा गर्नु
पुजइpudzʌiस.क्रि.पूज्नु; देवी देवतालाई फूल अक्षता चढाउनु; श्रद्धा भक्तिपूर्वक पूजा गर्नु; मान गर्नु
पुजाpudzaस.क्रि.पूज्नु; देवी देवतालाई फूल अक्षता चढाउनु; श्रद्धा भक्तिपूर्वक पूजा गर्नु; मान गर्नु प्रे.क्रि. पुजाउनु; पुजा गर्न लाउनु; पुजा गराउनु
पुजाइpudzaiप्रे.क्रि.पुजाउनु; पुजा गर्न लाउनु; पुजा गराउनु
पुजाउराpudzauraप्रे.क्रि.पुजाउनु; पुजा गर्न लाउनु; पुजा गराउनु
पुजेराpudzeraक.क्रि.पुजिनु; पुज्‍ने काम गरिनु; पुजा गरिनु
पुज्‍जेइpuddzeiक.क्रि.पुजिनु; पुज्‍ने काम गरिनु; पुजा गरिनु
पुज्‍ज्‍याpuddzjaक.क्रि.पुजिनु; पुज्‍ने काम गरिनु; पुजा गरिनु
पुज्राpudzraस.क्रि.पूज्नु; देवी देवतालाई फूल अक्षता चढाउनु; श्रद्धा भक्तिपूर्वक पूजा गर्नु; मान गर्नु
पुत्पुताputputaअ.क्रि.पुतपुताउनु; पुतपुत धूवाँ छाडेर आगो बल्‍नु
पुत्पुताइputputaiअ.क्रि.पुतपुताउनु; पुतपुत धूवाँ छाडेर आगो बल्‍नु
पुत्पुताउराputputauraअ.क्रि.पुतपुताउनु; पुतपुत धूवाँ छाडेर आगो बल्‍नु
पुत्पुतेराputputeraअ.क्रि.पुतपुतिनु; पुतपुताउनु
पुत्पुत्‍तेइputputteiअ.क्रि.पुतपुतिनु; पुतपुताउनु
पुत्पुत्‍त्‍याputputtjaअ.क्रि.पुतपुतिनु; पुतपुताउनु
पुनिpuniक्रि.वि.पनि; समेत; सहित; लगायत
पुरइpurʌiस.क्रि.पुर्‌नु; खाल्‍टोलाई भर्नु;; खाल्‍टोमा हाली माटोले छोप्‍नु; धनमाल प्रशस्‍त दिनु
पुराpuraस.क्रि.पुर्‌नु; खाल्‍टोलाई भर्नु; खाल्‍टोमा हाली माटोले छोप्‍नु; धनमाल प्रशस्‍त दिनु प्रे.क्रि. पुराउनु; पुर्न लाउनु वा पुरिने पार्नु