Majhi - Nepali
प
पुराइpuraiप्रे.क्रि.पुराउनु; पुर्न लाउनु वा पुरिने पार्नु
पुराउराpurauraप्रे.क्रि.पुराउनु; पुर्न लाउनु वा पुरिने पार्नु
पुर्राpurraस.क्रि.पुर्नु; खाल्टोलाई भर्नु; खाल्टोमा हाली माटोले छोप्नु; धनमाल प्रशस्त दिनु
पुर्निpurniना.साल; मानिसको बच्चा जन्मदा नाभिमा जोरिएर आउने काँडो; अम्रो
पुर्नेpurneना.पुर्णिमा; रातमा भरेली जुन हुने दिन
पुर्रेइpurreiअ.क्रि.पुरिनु; खाल्टो भरिनु; घाउमा पुनः मासु पलाउनु
पुर्रेराpurreraअ.क्रि.पुरिनु; खाल्टो भरिनु; घाउमा पुनः मासु पलाउनु
पुर्र्याpurrjaअ.क्रि.पुरिनु; खाल्टो भरिनु; घाउमा पुनः मासु पलाउनु
पुल्पुलेराpulpuleraअ.क्रि.पुलपुलिनु; आमाबाबुको बढ्ता मायाले छोराछोरी मात्तिनु; पुलपुले बन्नु
पुल्पुल्याpulpuljaस.क्रि./प्रे.क्रि. पुलपुल्याउनु; केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; पुलपुलाउनु
पुल्पुल्याइpulpuljaiस.क्रि./प्रे.क्रि. पुलपुल्याउनु; केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; पुलपुलाउनु
पुल्पुल्याउराpulpuljauraस.क्रि./प्रे.क्रि. पुलपुल्याउनु; केटाकेटीलाई मात्तिने गरी माया गर्नु; बढ्ता माया गर्नु; पुलपुलाउनु
पुल्पुल्लेइpulpulleiअ.क्रि.पुलपुलिनु; आमाबाबुको बढ्ता मायाले छोराछोरी मात्तिनु; पुलपुले बन्नु
पुल्पुल्ल्याpulpulljaअ.क्रि.पुलपुलिनु; आमाबाबुको बढ्ता मायाले छोराछोरी मात्तिनु; पुलपुले बन्नु
पुस्टाpusʈaअ.क्रि.पुस्टाउनु; हृष्टपुष्ट हुनु; मोटोघाटो हुनु; पुष्टिनु
पुस्टाइpusʈaiअ.क्रि.पुस्टाउनु; हृष्टपुष्ट हुनु; मोटोघाटो हुनु; पुष्टिनु
पुस्टाउराpusʈauraअ.क्रि.पुस्टाउनु; हृष्टपुष्ट हुनु; मोटोघाटो हुनु; पुष्टिनु
पुस्टेइpusʈeiअ.क्रि.पुस्टिनु; मोटो वा पुस्ट हुनु; सप्रनु
पुस्टेराpusʈeraअ.क्रि.पुस्टिनु; मोटो वा पुस्ट हुनु; सप्रनु
पुस्ट्याpusʈjaअ.क्रि.पुस्टिनु; मोटो वा पुस्ट हुनु; सप्रनु स.क्रि./प्रे.क्रि. पुस्ट्याउनु; पुस्ट पार्नु; मोटोघाटो तुल्याउनु
पुस्ट्याइpusʈjaiस.क्रि./प्रे.क्रि. पुस्ट्याउनु; पुस्ट पार्नु; मोटोघाटो तुल्याउनु
पुस्ट्याउराpusʈjauraस.क्रि./प्रे.क्रि. पुस्ट्याउनु; पुस्ट पार्नु; मोटोघाटो तुल्याउनु
पेइpeiस.क्रि.पिउनु/प्यूनु; तरल पदार्थ मुखमा हाली निल्नु; पन्यालो पदार्थ घुट्क्याउनु
पेङ्गाpeŋgaना.धनुष्टङ्कार रोग लागेजस्तो ढाड बाङ्गो हुनुपेङ्गा पारीकै हिर्काइदिन ।ढाड बाङ्गो पारेर हिर्काइ देन ।
पेटpeʈʌना.भुँडी; छाती र कम्मरको बीचमा रहेको खाएको अन्न पाचन गर्ने शारिरीक अङ्ग