Majhi - Nepali



पोखाउराpokʰauraप्रे.क्रि.पोखाउनु; पोख्‍न लाउनु; पोखिने तुल्‍याउनु
पोखेराpokʰeraक.क्रि.पोखिनु; पोखाइमा पारिनु अ.क्रि. पोखाइमा पर्नु; छरिनु
पोख्राpokʰraस.क्रि.पोख्नु; कुनै वस्‍तु भुइँमा झर्ने गरी खन्‍याउनु; छिरलो पार्नु
पोछइpotsʰʌiस.क्रि.पुछ्नु; लागेको दाग हटाउनु; मेट्नु; सफा गर्नु
पोछाpotsʰaस.क्रि.पुछ्नु; लागेको दाग हटाउनु; मेट्नु; सफा गर्नु प्रे.क्रि. पुछाउनु; पुछ्न वा मेट्न लगाउनु
पोछाइpotsʰaiप्रे.क्रि.पुछाउनु; पुछ्न वा मेट्न लगाउनु
पोटरिpoʈʌriना.पितृलाई चढाउन पातमा चामल पोको पारेर पानीमा उसिनेर पकाएको एक परिकार वा पिण्‍ड
पोटाpoʈaअ.क्रि.पोटाउनु; धान आदि पोटिलो हुनु; जुँगा पलाउनु; दाँत निस्‍कन लाग्‍नु
पोटाइpoʈaiअ.क्रि.पोटाउनु; धान आदि पोटिलो हुनु; जुँगा पलाउनु; दाँत निस्‍कन लाग्‍नु
पोटाउराpoʈauraअ.क्रि.पोटाउनु; धान आदि पोटिलो हुनु; जुँगा पलाउनु; दाँत निस्‍कन लाग्‍नु
पोंटिpõʈiना.भुँडी; छाती र कम्‍मरको बीचको भाग, पेट
पोतइpotʌiस.क्रि.पोत्नु; लिप्‍नु; लेस्‍याइलो पदार्थ अरू वस्‍तुमाथि लगाउनु; चन्‍दन बेसरी दल्‍नु; पोतर्नु
पोतरइpotʌrʌiस.क्रि.पोतर्नु; गिलो पदार्थ जथाभाबी दल्‍नु; लिप्‍नु; घस्‍नु; लतपत्‍याउनु
पोतराpotʌraस.क्रि.पोतर्नु; गिलो पदार्थ जथाभाबी दल्‍नु; लिप्‍नु; घस्‍नु; लतपत्‍याउनु
पोतर्राpotʌrraस.क्रि.पोतर्नु; गिलो पदार्थ जथाभाबी दल्‍नु; लिप्‍नु; घस्‍नु; लतपत्‍याउनु
पोताpotaस.क्रि.पोत्नु; लिप्‍नु; लेस्‍याइलो पदार्थ अरू वस्‍तुमा लगाउनु; चन्‍दन बेसरी दल्‍नु; पोतर्नु प्रे.क्रि. पोताउनु; पोत्‍नु लाउनु
पोताइpotaiप्रे.क्रि.पोताउनु; पोत्‍नु लाउनु
पोताउराpotauraप्रे.क्रि.पोताउनु; पोत्‍नु लाउनु
पोतेराpoteraक.क्रि.पोतिनु; पोत्‍ने काम गरिनु; लिपिनु
पोत्‍तेइpotteiक.क्रि.पोतिनु; पोत्‍ने काम गरिनु; लिपिनु
पोत्‍त्‍याpottjaक.क्रि.पोतिनु; पोत्‍ने काम गरिनु; लिपिनु
पोत्राpotraस.क्रि.पोत्नु; लिप्‍नु; लेस्‍याइलो पदार्थ अरू वस्‍तुमाथि लगाउनु; चन्‍दन बेसरी दल्‍नु; पोतर्नु
पोरार्‌porarना.पर।र; बितेको दोस्रो वर्ष
पोरेporeना.पोहोरो; कुखुराको कोरलो पोथी; फुलपार्ने बेलाको कुखुरो
पोर्‌सिँporsĩक्रि.वि.अस्‍ति; हिजोभन्‍दा एक दिन अगाडि; दुइ दिन पहिले