Majhi - Nepali



पोर्केporkeना.पोहोर; गएसाल; अधिल्‍लो बर्ष क्रि.वि. गत बर्षमा
पोलइpolʌiस.क्रि.पोल्नु; अभियुक्‍तले बेकसुरका मान्‍छेलाई अपराधी देखाउनु; अपराधमा मुछ्नु; अरूको चुक्‍ली लगाउनु
पोला1polaअ.क्रि.पलाउनु; बोट बिरुवामा पात, आँकुरा निस्‍कनु; पाउला हाल्‍नु; घाउमा मासु भरिएर आउनु; काटेको वस्‍तु विकसित भएर आउनु; विपन्‍नबाट सम्‍पन्‍नतिर लाग्‍नु; दया उब्‍जनु; उन्‍नति हुनु
पोला2polaस.क्रि.पोल्नु; अभियुक्‍तले बेकसुरका मान्‍छेलाई अपराधी देखाउनु; अपराधमा मुछ्नु; अरूको चुक्‍ली लगाउनु
पोलाइpolaiअ.क्रि.पलाउनु; बोट बिरुवामा पात, आँकुरा निस्‍कनु; पाउला हाल्‍नु; घाउमा मासु भरिएर आउनु; काटेको वस्‍तु विकसित भएर आउनु; विपन्‍नबाट सम्‍पन्‍नतिर लाग्‍नु; दया उब्‍जनु; उन्‍नति हुनु
पोल्‍टेइpolʈeiअ.क्रि.पोल्‍टिनु; केहि वस्‍तु पोल्‍टामा पर्नु
पोल्‍टेराpolʈeraअ.क्रि.पोल्‍टिनु; केहि वस्‍तु पोल्‍टामा पर्नु
पोल्‍ट्याpolʈjaअ.क्रि.पोल्‍टिनु; केहि वस्‍तु पोल्‍टामा पर्नु स.क्रि./प्रे.क्रि. पोल्‍ट्याउनु; पोल्‍टामा हाल्‍नु; पोल्‍टो भर्नु
पोल्‍ट्याइpolʈjaiस.क्रि./प्रे.क्रि. पोल्‍ट्याउनु; पोल्‍टामा हाल्‍नु; पोल्‍टो भर्नु
पोल्‍ट्याउराpolʈjauraस.क्रि./प्रे.क्रि. पोल्‍ट्याउनु; पोल्‍टामा हाल्‍नु; पोल्‍टो भर्नु
पोल्रा1polraस.क्रि.पोल्न्‍ाु; घामले डढाउनु
पोल्रा2polraस.क्रि.पोल्नु; अभियुक्‍तले बेकसुरका मान्‍छेलाई अपराधी देखाउनु; अपराधमा मुछ्नु; अरूको चुक्‍ली लगाउनु
पोल्रा3polraस.क्रि.पोल्नु; जलाउनु; डढाउनु; आगोमा हालेर पकाउनु; अपराधमा मुछ्नु; भबाउनु; मनमा चिन्‍ता पर्नु
पोसइ1posʌiस.क्रि.पस्नु; बाहिरबाट भित्र जानु; छिर्नु; सम्‍मिलित हुनु
पोसइ2posʌiस.क्रि.पोस्नु; मन परेको व्‍यक्तिलाई धनमाल खुब दिनु; पालनपोषण गर्नुर्; मोटो बलियो पार्नु
पोसा1posaस.क्रि.पोस्नु; मन परेको व्‍यक्तिलाई धनमाल खुब दिनु; पालनपोषण गर्नुर्; मोटो बलियो पार्नु प्रे.क्रि. पोसाउनु; पोस्‍न लाउनु; पोसिलो पार्नु
पोसा2posaस.क्रि.पस्नु; बाहिरबाट भित्र जानु; छिर्नु; सम्‍मिलित हुनु प्रे.क्रि. पसाउनु; भित्र पठाउनु; पस्‍ने वा छिर्ने पार्नु; सम्‍मिलित गराउनु
पोसाइ1posaiप्रे.क्रि.पोसाउनु; पोस्‍न लाउनु; पोसिलो पार्नु
पोसाइ2posaiप्रे.क्रि.पसाउनु; भित्र पठाउनु; पस्‍ने वा छिर्ने पार्नु; सम्‍मिलित गराउनु
पोसाइ3posaiअ.क्रि.पसाउनु; अन्‍नको बाला निस्‍कनु; केराको बोटबाट घरी निस्‍कनु
पोसाउराposauraप्रे.क्रि.पोसाउनु; पोस्‍न लाउनु; पोसिलो पार्नु
पोस्‍याposjaप्रे.क्रि.पोस्‍याउनु; पोस्‍न लाउनु स.क्रि. पोसिलो तुल्‍याउनु
पोस्‍याइposjaiप्रे.क्रि.पोस्‍याउनु; पोस्‍न लाउनु स.क्रि. पोसिलो तुल्‍याउनु
पोस्‍याउराposjauraप्रे.क्रि.पोस्‍याउनु; पोस्‍न लाउनु स.क्रि. पोसिलो तुल्‍याउनु
पोस्रा1posraस.क्रि.पोस्नु; मन परेको व्‍यक्तिलाई धनमाल खुब दिनु; पालनपोषण गर्नुर्; मोटो बलियो पार्नु