Majhi - Nepali
प
पगारइ/पघारइpʌgarʌi/pʌgʰarʌiस.क्रि.पगार्नु/पघार्न; सजिलोसँग दुध आउने पार्नु; कठोर हृदयलाई दयालु बनाउनु; लोभीलाई दानी तुल्याउनु
पगारा/पघाराpʌgara/pʌgʰaraस.क्रि.पगार्नु/ पघार्नु; सजिलोसँग दुध आउने पार्नु; कठोर हृदयलाई दयालु बनाउनु; लोभीलाई दानी तुल्याउनु प्रे.क्रि. पगाराउनु; पग्रिने पार्न लाउनु
पगाराइpʌgaraiप्रे.क्रि.पगाराउनु; पग्रिने पार्न लाउनु
पगाराउराpʌgarauraप्रे.क्रि.पगाराउनु; पग्रिने पार्न लाउनु
पगारेराpʌgareraक.क्रि.पगारिनु; पग्रिने पारिनु
पगार्रा/पघार्राpʌgarra/pʌgʰarraस.क्रि.पगार्नु/पघार्नु; सजिलोसँग दुध आउने पार्नु; कठोर हृदयलाई दयालु बनाउनु; लोभीलाई दानी तुल्याउनु
पगार्रेइpʌgarreiक.क्रि.पगारिनु; पग्रिने पारिनु
पगार्र्याpʌgarrjaक.क्रि.पगारिनु; पग्रिने पारिनु
पगालइpʌgalʌiस.क्रि.पगाल्नु; आगोको सहायताले तरल बनाउनु; गाल्नु; दया उत्पन्न गराउनु; मनलाई आफूतिर खिच्ने पार्नु
पगालाpʌgalaस.क्रि.पगाल्नु; आगोको सहायताले तरल बनाउनु; गाल्नु; दया उत्पन्न गराउनु; मनलाई आफूतिर खिच्ने पार्नु
पगालेराpʌgaleraक.क्रि.पगालिनु; पग्लने पारिनु
पगाल्राpʌgalraस.क्रि.पगाल्नु; आगोको सहायताले तरल बनाउनु; गाल्नु; दया उत्पन्न गराउनु; मनलाई आफूतिर खिच्ने पार्नु
पगाल्लेइpʌgalleiक.क्रि.पगालिनु; पग्लने पारिनु
पगाल्ल्याpʌgalljaक.क्रि.पगालिनु; पग्लने पारिनु
पग्रइ/पघ्रइpʌgrʌi/pʌgʰrʌiअ.क्रि.पग्रनु/पघ्रनु; फाँचोबाट थुनमा दुध आउने हनु; थुनबाट दुध रसाउनु; निठुरी व्यक्ति दयावान बन्नु
पग्ररा/पघ्रराpʌgrʌra/pʌgʰrʌraअ.क्रि.पग्रनु/ पघ्रनु; फाँचोबाट थुनमा दुध आउने हनु; थुनबाट दुध रसाउनु; निठुरी व्यक्ति दयावान बन्नु
पग्रा/पघ्राpʌgra/pʌgʰraस.क्रि./प्रे.क्रि. पग्राउनु/पघ्राउनु; पग्रने पार्नु
पग्राइ/पघ्राइpʌgrai/pʌgʰraiस.क्रि./प्रे.क्रि. पग्राउनु/पघ्राउनु; पग्रने पार्नु
पग्राउरा/पघ्राउराpʌgraura/pʌgʰrauraस.क्रि./प्रे.क्रि. पग्राउनु/पघ्राउनु; पग्रने पार्नु
पग्रेइ/पघ्रेइpʌgrei/pʌgʰreiअ.क्रि.पग्रिनु/पघ्रिनु; पग्रने होइनु; पग्रनु
पग्रेरा/पघ्रराpʌgrera/pʌgʰrʌraअ.क्रि.पग्रिनु/पघ्रिनु; पग्रने होइनु; पग्रनु
पग्र्या/पघ्र्याpʌgrja/pʌgʰrjaअ.क्रि.पग्रनु/पघ्रनु/ पग्रिनु/पघ्रिनु; फाँचोबाट थुनमा दुध आउने हनु; थुनबाट दुध रसाउनु; निठुरी व्यक्ति दयावान बन्नु; पग्रने होइनु
पग्लइpʌglʌiअ.क्रि.पग्लनु; बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; गल्नु; दयावान वा दानी बन्नु
पग्लराpʌglʌraअ.क्रि.पग्लनु; बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; गल्नु; दयावान वा दानी बन्नु
पग्लाpʌglaअ.क्रि.पग्लाउनु; बहुला वा पागल बन्नु स.क्रि./प्र.क्रि. पग्लिने पार्नु वा पार्न लगाउनु