Majhi - Nepali
प
पग्लाइpʌglaiअ.क्रि.पग्लाउनु; बहुला वा पागल बन्नु स.क्रि./प्र.क्रि. पग्लिने पार्नु वा पार्न लगाउनु
पग्लाउराpʌglauraअ.क्रि.पग्लाउनु; बहुला वा पागल बन्नु स.क्रि./प्र.क्रि. पग्लिने पार्नु वा पार्न लगाउनु
पग्लेइpʌgleiअ.क्रि.पग्लिनु; पग्लनु
पग्लेराpʌgleraअ.क्रि.पग्लिनु; पग्लनु
पग्ल्याpʌgljaअ.क्रि.पग्लनु/पग्लिनु; बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; गल्नु; दयावान वा दानी बन्नु
पघारेरा1pʌgʰarera क.क्रि. पघारिनु; पघार्ने काम गरिनु
पघारेरा2pʌgʰareraक.क्रि.पघारिनु; पघार्ने काम गरिनु; पगारिनु
पघार्रेइ1pʌgʰarreiक.क्रि.पघारिनु; पघार्ने काम गरिनु; पगारिनु
पघार्रेइ2pʌgʰarreiक.क्रि.पघारिनु; पघार्ने काम गरिनु
पघार्र्या1pʌgʰarrjaक.क्रि.पघारिनु; पघार्ने काम गरिनु; पगारिनु
पघार्र्या2pʌgʰarrjaक.क्रि.पघारिनु; पघार्ने काम गरिनु
पचइpʌtsʌiअ.क्रि.पच्नु; खाएको हजम हुनु; लिएको वस्तु फर्काउन नपर्ने हुनु
पचाpʌtsaअ.क्रि.पच्नु; खाएको हजम हुनु; लिएको वस्तु फर्काउन नपर्ने हुनु स.क्रि. पचाउनु; खाएको वस्तुलाई पाकयुक्त गराउनु; कसैको सम्पती फिर्ता नदिने नियतले गायब तुल्याउनु
पचाइpʌtsaiस.क्रि.पचाउनु; खाएको वस्तुलाई पाकयुक्त गराउनु; कसैको सम्पती फिर्ता नदिने नियतले गायब तुल्याउनु
पचाउराpʌtsauraस.क्रि.पचाउनु; खाएको वस्तुलाई पाकयुक्त गराउनु; कसैको सम्पती फिर्ता नदिने नियतले गायब तुल्याउनु
पच्कारइpʌtskarʌiस.क्रि.पच्कारनु; कसैको गुण वा दोष स्प्रष्ट रूपमा भन्नु; भन्न नहुने कुरा पनि भन्नु; अश्लील शब्द बोल्नु
पच्काराpʌtskaraस.क्रि.पच्कारनु; कसैको गुण वा दोष स्प्रष्ट रूपमा भन्नु; भन्न नहुने कुरा पनि भन्नु; अश्लील शब्द बोल्नु
पच्कार्राpʌtskarraस.क्रि.पच्कारनु; कसैको गुण वा दोष स्प्रष्ट रूपमा भन्नु; भन्न नहुने कुरा पनि भन्नु; अश्लील शब्द बोल्नु
पच्छेइpʌttsʰeiअ.क्रि.पच्छिनु; पछि पर्ने होइनु; पछौटे हुनु
पच्छेराpʌttsʰeraअ.क्रि.पच्छिनु; पछि पर्ने होइनु; पछौटे हुनु
पच्छ्याpʌttsʰjaअ.क्रि.पच्छिनु; पछि पर्ने होइनु; पछौटे हुनु
पच्राpʌtsraअ.क्रि.पच्नु; खाएको हजम हुनु; लिएको वस्तु फर्काउन नपर्ने हुनु
पछाpʌtsʰaअ.क्रि.पछाउनु; पछि हुनु; ढिलो हुनु; पछि लाग्नु; बालीनाली पाक्न पछि हुनु
पछाइpʌtsʰaiअ.क्रि.पछाउनु; पछि हुनु; ढिलो हुनु; पछि लाग्नु; बालीनाली पाक्न पछि हुनु
पछाउराpʌtsʰauraअ.क्रि.पछाउनु; पछि हुनु; ढिलो हुनु; पछि लाग्नु; बालीनाली पाक्न पछि हुनु