Majhi - Nepali



पछाडिदिसउँpʌtsʰaɖidisʌũक्रि.वि.पछिल्‍तिर; पछाडिपट्टी; पिठिउँतिर ना.यो. पछाडि
पछाडेराpʌtsʰaɖeraअ.क्रि.पछाडिनु; पछाडि पर्नु; पछि हुनु
पछाड्डेइpʌtsʰaɖɖeiअ.क्रि.पछाडिनु; पछाडि पर्नु; पछि हुनु
पछाड्ड्याpʌtsʰaɖɖjaअ.क्रि.पछाडिनु; पछाडि पर्नु; पछि हुनु
पछारइpʌtsʰarʌiस.क्रि.पछार्‌नु; भुइँमा लडाउनु; जित्‍नु; पानीमा मात्र लुगा धुनु
पछाराpʌtsʰaraस.क्रि.पछार्‌नु; भुइँमा लडाउनु; जित्‍नु; पानीमा मात्र लुगा धुनु
पछारेराpʌtsʰareraअ.क्रि.पछारिनु; भुइँमा लड्नु क.क्रि. भुइँमा लडाइनु; भिजेको लुगा ढुङ्गामा बजार्ने काम गरिनु
पछार्‌राpʌtsʰarraस.क्रि.पछार्‌नु; भुइँमा लडाउनु; जित्‍नु; पानीमा मात्र लुगा धुनु
पछार्‍यारpʌtsʰarjarʌअ.क्रि.पछारिनु; भुइँमा लड्नु क.क्रि. भुइँमा लडाइनु; भिजेको लुगा ढुङ्गामा बजार्ने काम गरिनु
पछार्रेइpʌtsʰarreiअ.क्रि.पछारिनु; भुइँमा लड्नु क.क्रि. भुइँमा लडाइनु; भिजेको लुगा ढुङ्गामा बजार्ने काम गरिनु
पछिल्‍तिरेpʌtsʰiltireक्रि.वि.पछिल्‍तिर; पछाडिपट्टी; पिठिउँतिर ना.यो. पछि; पछाडि
पछुताpʌtsʰutaस.क्रि.पछुताउनु; भुलचुकमा गरेका काममा दुःख मान्‍नु; पछुतो मान्‍नु; चुकचुकाउनु
पछुताइpʌtsʰutaiस.क्रि.पछुताउनु; भुलचुकमा गरेका काममा दुःख मान्‍नु; पछुतो मान्‍नु; चुकचुकाउनु
पछुताउराpʌtsʰutauraस.क्रि.पछुताउनु; भुलचुकमा गरेका काममा दुःख मान्‍नु; पछुतो मान्‍नु; चुकचुकाउनु
पछ्याpʌtsʰjaस.क्रि.पछ्याउनु; पछि लाग्‍नु; पिछा गर्नु; पशुले माया गरेर पछि लाग्‍नु; पछिपछि गर्दै जानु
पछ्याइpʌtsʰjaiस.क्रि.पछ्याउनु; पछि लाग्‍नु; पिछा गर्नु; पशुले माया गरेर पछि लाग्‍नु; पछिपछि गर्दै जानु
पछ्याउराpʌtsʰjauraस.क्रि.पछ्याउनु; पछि लाग्‍नु; पिछा गर्नु; पशुले माया गरेर पछि लाग्‍नु; पछिपछि गर्दै जानु
पटइ1pʌʈʌiअ.क्रि.पट्नु; कुनै काम वन्‍नु; भेटघाट वा मेल हुनु; मिलाप हुनु
पटइ2pʌʈʌiअ.क्रि.पट्नु; खेतमा पानी पुग्‍नु; सिञ्‍चित हुनु
पटा1pʌʈaअ.क्रि.पट्नु; खेतमा पानी पुग्‍नु; सिञ्‍चित हुनु स.क्रि./प्रे.क्रि. पटाउनु; खेतमा पानी लगाउनु; काम सिद्घ गर्नु; पट्ने पार्नु वा पार्न लगाउनु
पटा2pʌʈaअ.क्रि.पट्नु; कुनै काम वन्‍नु; भेटघाट वा मेल हुनु; मिलाप हुनु
पटाइpʌʈaiस.क्रि./प्रे.क्रि. पटाउनु; खेतमा पानी लगाउनु; काम सिद्घ गर्नु; पट्ने पार्नु वा पार्न लगाउनु
पटाउराpʌʈauraस.क्रि./प्रे.क्रि. पटाउनु; खेतमा पानी लगाउनु; काम सिद्घ गर्नु; पट्ने पार्नु वा पार्न लगाउनु
पटेpʌʈeना.मान्‍द्रो; बाँसको चोयाबाट बुनेको बिस्‍कुन सुकाउने, ओछ्याउन प्रयोग गरिने वस्‍तु; बाँसको चटाई
पट्कइpʌʈkʌiअ.क्रि.पट्कनु; बन्‍दुकबाट शब्‍द निस्‍कनु; मकै भुट्ता शब्‍द निस्‍कनु स.क्रि. भन्‍न नहुने कुरो भन्‍नु; जमिनमा पछार्नु