Majhi - Nepali
प
पट्कराpʌʈkʌraअ.क्रि.पट्कनु; बन्दुकबाट शब्द निस्कनु; मकै भुट्ता शब्द निस्कनु स.क्रि. भन्न नहुने कुरो भन्नु; जमिनमा पछार्नु
पट्काpʌʈkaस.क्रि.पट्काउनु; बन्दुकबाट आवाज निकाल्नु; लबटाले हिर्काउनु; भाँच्नु; रवाफ्का साथ काम गर्नु
पट्काइpʌʈkaiस.क्रि.पट्काउनु; बन्दुकबाट आवाज निकाल्नु; लबटाले हिर्काउनु; भाँच्नु; रवाफ्का साथ काम गर्नु
पट्काउराpʌʈkauraस.क्रि.पट्काउनु; बन्दुकबाट आवाज निकाल्नु; लबटाले हिर्काउनु; भाँच्नु; रवाफ्का साथ काम गर्नु
पट्कारइpʌʈkarʌiस.क्रि.पट्कार्नु; प्रस्ट आवाज उच्चारण गर्नु; गाली गर्नु; पछार्नु
पट्काराpʌʈkaraस.क्रि.पट्कार्नु; प्रस्ट आवाज उच्चारण गर्नु; गाली गर्नु; पछार्नु
पट्कार्राpʌʈkarraस.क्रि.पट्कार्नु; प्रस्ट आवाज उच्चारण गर्नु; गाली गर्नु; पछार्नु
पट्केइpʌʈkeiअ.क्रि./स.क्रि. पट्किनु; पट्कनु; पट्पट् शब्द निस्कनु
पट्केराpʌʈkeraअ.क्रि./स.क्रि. पट्किनु; पट्कनु; पट्पट् शब्द निस्कनु
पट्क्याpʌʈkjaअ.क्रि.पट्कनु; बन्दुकबाट शब्द निस्कनु; मकै भुट्ता शब्द निस्कनु स.क्रि. भन्न नहुने कुरो भन्नु; जमिनमा पछार्नु अ.क्रि./स.क्रि. पट्किनु; पट्कनु; पट्पट् शब्द निस्कनु
पट्टाpʌʈʈaना.कुस्ती; पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; पहलमानी
पट्पटाpʌʈpʌʈaअ.क्रि.पटपटाउनु; पटपट शब्द उत्पन्न हुनु; पट्कनु; भटभटाउनु
पट्पटाइpʌʈpʌʈaiअ.क्रि.पटपटाउनु; पटपट शब्द उत्पन्न हुनु; पट्कनु; भटभटाउनु
पट्पटाउराpʌʈpʌʈauraअ.क्रि.पटपटाउनु; पटपट शब्द उत्पन्न हुनु; पट्कनु; भटभटाउनु
पट्याpʌʈjaस.क्रि.पट्याउनु; लुगा, कागजलाई तहैतह पारेर दोब्य्राउनु
पट्याइpʌʈjaiस.क्रि.पट्याउनु; लुगा, कागजलाई तहैतह पारेर दोब्य्राउनु
पट्याउराpʌʈjauraस.क्रि.पट्याउनु; लुगा, कागजलाई तहैतह पारेर दोब्य्राउनु
पट्रा1pʌʈraअ.क्रि.पट्नु; खेतमा पानी पुग्नु; सिञ्चित हुनु
पट्रा2pʌʈraअ.क्रि.पट्नु; कुनै काम वन्नु; भेटघाट वा मेल हुनु; मिलाप हुनु
पठाराpʌʈʰaraस.क्रि./प्रे.क्रि. पठाउनु; जान आज्ञा दिनु; कुनै ठाउँमा कुनै वस्तु पुर्याउन लगाउनु; बिदा गर्नु; प्रेषित गर्नु
पड्कइpʌɖkʌiअ.क्रि.पड्कनु हे. पट्कइ
पड्कराpʌɖkʌraअ.क्रि.पड्कनु हे. पट्कइ
पड्का1pʌɖkaना.पटुका; कम्मरमा बाँधिने कपडा
पड्का2pʌɖkaस.क्रि.पड्काउनु; पट्काउन
पड्काइpʌɖkaiस.क्रि.पड्काउनु; पट्काउनु