Majhi - Nepali
प
पड्काउराpʌɖkauraस.क्रि.पड्काउनु; पट्काउनु
पड्केइpʌɖkeiस.क्रि.पड्किनु हे.पट्केइ
पड्केराpʌɖkeraअ.क्रि.पड्किनु हे.पट्केइ
पड्क्याpʌɖkjaअ.क्रि.पड्कनु हे. पट्कइ पड्किनु हे. पट्केइ
पढइpʌɖʰʌiस.क्रि.पढ्नु; पुस्तक, लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; अध्ययन गर्नु; बाच्नु; सिक्नु
पढाpʌɖʰaस.क्रि.पढ्नु; पुस्तक, लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; अध्ययन गर्नु; बाच्नु; सिक्नु प्रे.क्रि. पढाउनु; पुस्तक, लेखमा लेखिएका कुराको बोध गराउनु; विद्या हासिल गराउनु; सिकाउनु
पढाइpʌɖʰaiप्रे.क्रि.पढाउनु; पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; विद्या हासिल गराउनु; सिकाउनु
पढाउराpʌɖʰauraप्रे.क्रि.पढाउनु; पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; विद्या हासिल गराउनु; सिकाउनु
पढ्राpʌɖʰraस.क्रि.पढ्नु; पुस्तक, लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; अध्ययन गर्नु; बाच्नु; सिक्नु
पताpʌtaना.पात; बोट बिरुवाका हाँगाबिँगाबाट निस्कने हरियो अवयव; बोटबिरुवाले सास फेर्ने अङ्ग
पतेpʌteना.पोते; काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने माला
पत्याpʌtjaस.क्रि.पत्याउनु; कसैलाई भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; अरूले भनेको कुरा साँचो सम्झनु
पत्याइpʌtjaiस.क्रि.पत्याउनु; कसैलाई भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; अरूले भनेको कुरा साँचो सम्झनु
पत्याउराpʌtjauraस.क्रि.पत्याउनु; कसैलाई भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; अरूले भनेको कुरा साँचो सम्झनु
पत्ल्याpʌtljaस.क्रि.पतल्याउनु; पातलो पार्नु; पन्यालो तुल्याउनु; काठलाई ताछेर पातलो पार्नु
पत्ल्याइpʌtljaiस.क्रि.पतल्याउनु; पातलो पार्नु; पन्यालो तुल्याउनु; काठलाई ताछेर पातलो पार्नु
पत्ल्याउराpʌtljauraस.क्रि.पतल्याउनु; पातलो पार्नु; पन्यालो तुल्याउनु; काठलाई ताछेर पातलो पार्नु
पथारइpʌtʰarʌiस.क्रि.पथारनु; मुछेको पिठो बेल्नाले बेल्नु; गोबरको डल्ला पार्नु; नौनी घीउ हातमा उफार्दै मोही निथार्नु; धान, कोदोको जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम
पथाराpʌtʰaraस.क्रि.पथारनु; मुछेको पिठो बेल्नाले बेल्नु; गोबरको डल्ला पार्नु; नौनी घीउ हातमा उफार्दै मोही निथार्नु; धान, कोदोको जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम
पथार्राpʌtʰarraस.क्रि.पथारनु; मुछेको पिठो बेल्नाले बेल्नु; गोबरको डल्ला पार्नु; नौनी घीउ हातमा उफार्दै मोही निथार्नु; धान, कोदोको जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम
पदाउराpʌdauraप्रे.क्रि.पदाउनु; पाद्न लगाउनु; पाद्ने पार्नु स.क्रि. मुस्किल पार्नु; सास्ती दिनु
पधेर्pʌdʰerना.पँधेरो; खाने पानी लिनजाने ठाउँ; पनेरो
पनात्निpʌnatniना.पनातिनी; नाती वा नातिनीकी छोरी
पनेउpʌneuना.पनिउँ/पन्यू; भात चलाउने वा पस्कने साधन
पन्छइpʌntsʰʌiअ.क्रि.पन्छनु; नछुने हुनु; पर सर्नु