Majhi - Nepali



पराpʌraअ.क्रि.पर्‌नु; खस्‍नु; झर्नु; आइलाग्‍नु; आवश्‍यक हुनु; बल्‍नु; सल्‍कनु; संयोग हुनु; ठीकठाक हुनु प्रे.क्रि. पराउनु; पर्न लाउनु; पर्ने पार्नु; पार्न लाउनु; पार्ने पार्नु
पराइpʌraiप्रे.क्रि.पराउनु; पर्न लाउनु; पर्ने पार्नु; पार्न लाउनु; पार्ने पार्नु
पराउराpʌrauraप्रे.क्रि.पराउनु; पर्न लाउनु; पर्ने पार्नु; पार्न लाउनु; पार्ने पार्नु
परिआइनार्‌pʌriainarना.परिआउने; आकस्‍मिकता; भैपरी
पर्‌पराpʌrpʌraस.क्रि.परपराउनु; परपरती भुट्नु वा बटार्नु अ.क्रि. परपरको अनुभव हुनु
पर्‌पराइpʌrpʌraiस.क्रि.परपराउनु; परपरती भुट्नु वा बटार्नु अ.क्रि. परपरको अनुभव हुनु
पर्‌पराउराpʌrpʌrauraस.क्रि.परपराउनु; परपरती भुट्नु वा बटार्नु अ.क्रि. परपरको अनुभव हुनु
पर्‌पर्‍याpʌrpʌrjaअ.क्रि.परपर्‍याउनु; टिम्‍बुर खाँदा जिब्रामा पिरो अनुभव हुनु स.क्रि. परपरती बटार्नु वा निमोठ्नु
पर्‌पर्‍याइpʌrpʌrjaiअ.क्रि.परपर्‍याउनु; टिम्‍बुर खाँदा जिब्रामा पिरो अनुभव हुनु स.क्रि. परपरती बटार्नु वा निमोठ्नु
पर्‌पर्‍याउराpʌrpʌrjauraअ.क्रि.परपर्‍याउनु; टिम्‍बुर खाँदा जिब्रामा पिरो अनुभव हुनु स.क्रि. परपरती बटार्नु वा निमोठ्नु।
पर्‌राpʌrraअ.क्रि.पर्‌नु; खस्‍नु; झर्नु; आइलाग्‍नु; आवश्‍यक हुनु; बल्‍नु; सल्‍कनु; जरुरत हुनु; ठीकठाक हुनु; तयार हुनु
पर्काइँpʌrkaĩना.पोहोर; गएसाल; अघिल्‍लो वर्ष; गत वर्ष क्रि.वि. गत वर्षमा
पर्खराpʌrkʰʌraस.क्रि.पर्खनु; कसैको बाटो हेर्नु; प्रतिक्षा गर्नु; पख्‍नु; बाटो हेर्नु
पर्खाइँpʌrkʰaĩना.पोहोर; गएसाल; अघिल्‍लो वर्ष; गत वर्ष क्रि.वि. पोहोर गत वर्षमा
पर्खाउराpʌrkʰauraप्रे.क्रि.पर्खाउनु; पर्खन लाउनु
पर्खेराpʌrkʰeraस.क्रि./क.क्रि. पर्खिनु; पर्खनु; गति अडाईनु
पर्गेलइpʌrgelʌiस.क्रि.पर्गेल्‍नु; छासमिस भएको धेरै वस्‍तुबाट निश्‍चित वस्‍तु छान्‍ने काम गर्नु
पर्गेलाpʌrgelaस.क्रि.पर्गेल्‍नु; छासमिस भएको धेरै वस्‍तुबाट निश्‍चित वस्‍तु छान्‍ने काम गर्नु प्रे.क्रि. पर्गेलाउनु; पर्गेल्‍न लाउनु
पर्गेलाइpʌrgelaiप्रे.क्रि.पर्गेलाउनु; पर्गेल्‍न लाउनु
पर्गेलाउराpʌrgelauraप्रे.क्रि.पर्गेलाउनु; पर्गेल्‍न लाउनु
पर्गेल्‍राpʌrgelraस.क्रि.पर्गेल्‍नु; छासमिस भएको धेरै वस्‍तुबाट निश्‍चित वस्‍तु छान्‍ने काम गर्नु
पर्सइpʌrsʌiअ.क्रि.पर्सनु; बलि दिन ठीक पारेको पशुले शरीरको पानी टकटक्‍याउनु; पर्सिनु; दुलाहा पक्षलाई दही, अक्षता छर्कनु
पर्सराpʌrsʌraअ.क्रि.पर्सनु; बलि दिन ठीक पारेको पशुले शरीरको पानी टकटक्‍याउनु; पर्सिनु; दुलाहा पक्षलाई दही, अक्षता छर्कनु
पर्साpʌrsaप्रे.क्रि.पर्साउनु; पर्सन लाउनु
पर्साइpʌrsaiप्रे.क्रि.पर्साउनु; पर्सन लाउनु