Majhi - Nepali



फिँज्‍ज्‍याpʰĩddzjaअ.क्रि.फिँजिनु; फिँजिने होइनु; फैलिनु
फुकइpʰukʌiस.क्रि.फुक्नु मुखले सास छोड्नु; फुफु गर्नु; सासले हलुको वस्‍तु उडाउनु; मन्‍त्र पढेर फुफु गर्नु; आगो बाल्‍नु; शङ्ख बजाउनु; कानमा गुप्‍त कुरा गर्नु; बढी खर्च गर्नु
फुकन्‍डpʰukʌnɖʌना.फुकुण्‍डो; शरीमा रोगवश निस्‍केको मांस पिण्‍ड; फोको
फुकाpʰukaस.क्रि.फुक्नु मुखले सास छोड्नु; फुफु गर्नु; सासले हलुको वस्‍तु उडाउनु; मन्‍त्र पढेर फुफु गर्नु; आगो बाल्‍नु; शङ्ख बजाउनु; कानमा गुप्‍त कुरा गर्नु; बढी खर्च गर्नु प्रे.क्रि. फुकाउनु; फुक्‍न लगाउनु; धेरै खर्च गराउनु; बाधा हटाउन लाउनु; गाँठो खोल्‍नु; फुस्‍काउनु
फुकाइpʰukaiप्रे.क्रि.फुकाउनु; फुक्‍न लगाउनु; धेरै खर्च गराउनु; बाधा हटाउन लाउनु; गाँठो खोल्‍नु; फुस्‍काउनु
फुकाउराpʰukauraप्रे.क्रि.फुकाउनु; फुक्‍न लगाउनु; धेरै खर्च गराउनु; बाधा हटाउन लाउनु; गाँठो खोल्‍नु; फुस्‍काउनु
फुकारpʰukarʌप्रे.क्रि.फुर्काउनु; फुर्कनु लाउनु; फुर्कने पार्नु
फुकालइpʰukalʌiस.क्रि.फुकाल्नु; बन्‍धन, गाँठो खोल्‍नु; फुकाउनु; लुगा, गहना खोल्‍नु; कसैसँग युक्तिर्पूवक लिनु
फुकालाpʰukalaस.क्रि.फुकाल्नु; बन्‍धन, गाँठो खोल्‍नु; फुकाउनु; लुगा, गहना खोल्‍नु; कसैसँग युक्तिर्पूवक लिनु
फुकालेराpʰukaleraक.क्रि.फुकालिनु; फुकाल्‍ने काम गरिनु
फुकाल्राpʰukalraस.क्रि.फुकाल्नु; बन्‍धन, गाँठो खोल्‍नु; फुकाउनु; लुगा, गहना खोल्‍नु; कसैसँग युक्तिर्पूवक लिनु
फुकाल्‍लेइpʰukalleiक.क्रि.फुकालिनु; फुकाल्‍ने काम गरिनु
फुकाल्‍ल्‍याpʰukalljaक.क्रि.फुकालिनु; फुकाल्‍ने काम गरिनु
फुकेराpʰukeraक.क्रि.फुकिनु; मुखबाट हावा छोडिनु; धेरै खर्च गरिनु
फुक्‍केइpʰukkeiक.क्रि.फुकिनु; मुखबाट हावा छोडिनु; धेरै खर्च गरिनु
फुक्‍क्‍याpʰukkjaक.क्रि.फुकिनु; मुखबाट हावा छोडिनु; धेरै खर्च गरिनु
फुक्‍यारpʰukjarʌअ.क्रि.फुर्कनु/फुर्किनु; मख्‍ख पर्नु; फुरुक्‍क हुनु; घमन्‍डले फुल्‍नु; फुरुक्‍क पारिनु; फुर्कने होइनु प्रे.क्रि. फुर्क्‍याउनु; फुर्किने पार्नु; फुर्किन लाउनु
फुक्राpʰukraस.क्रि.फुक्नु मुखले सास छोड्नु; फुफु गर्नु; सासले हलुको वस्‍तु उडाउनु; मन्‍त्र पढेर फुफु गर्नु; आगो बाल्‍नु; शङ्ख बजाउनु; कानमा गुप्‍त कुरा गर्नु; बढी खर्च गर्नु
फुक्‍लइpʰuklʌiअ.क्रि.फुक्‍लनु; जोडिएको ठाउँबाट छुट्टिनु; उखेलिनु फुस्‍कनु
फुक्‍लराpʰuklʌraअ.क्रि.फुक्‍लनु; जोडिएको ठाउँबाट छुट्टिनु; उखेलिनु फुस्‍कनु
फुक्‍लेइpʰukleiअ.क्रि.फुक्‍लिनु; उखेलिनु; खुस्‍किनु
फुक्‍लेराpʰukleraअ.क्रि.फुक्‍लिनु; उखेलिनु; खुस्‍किनु
फुक्‍ल्‍याpʰukljaअ.क्रि.फुक्‍लनु/फुक्‍लिनु; जोडिएको ठाउँबाट छुट्टिनु; उखेलिनु फुस्‍कनु; खुस्‍किनु
फुटइpʰuʈʌiअ.क्रि.फुट्नु; टुक्रा पर्नु; चर्कनु; खटिराबाट पीप निक्‍लनु; मिलेको वस्‍तु वा व्‍यक्ति छुट्टिनु; मेल नहुनु
फुटाpʰuʈaअ.क्रि.फुट्नु; टुक्रा पर्नु; चर्कनु; खटिराबाट पीप निक्‍लनु; मिलेको वस्‍तु वा व्‍यक्ति छुट्टिनु; मेल नहुनु स.क्रि. फोर्‌नु; दुई फ्‍याक पार्नु; अलग पार्नु; फुटाल्‍नु; बिभाजित गर्नु प्रे.क्रि. फुटाउनु; टुक्रा पार्नु; टुक्‍य्राउनु; स.क्रि. चिरा पार्नु; चर्काउनु; बेमेल गराउनु; अलग्‍ग पार्नु