Majhi - Nepali



फोकोन्‍डेpʰokonɖeवि.फुकुन्‍डे; फकुन्‍डो भएको; फकुन्‍डो परेको
फोक्‍टpʰokʈʌना.फगटो/फोगटो; खेतको सानो गरो
फोक्‍टाpʰokʈaना.फगटो/फोगटो; खेतको सानो गरो
फोक्‍टाफोक्‍टीpʰokʈapʰokʈiːना.फोगटाफेागटी; खेतका सानासाना गराहरू
फोङ्सोpʰoŋsoना.भ्‍वाङ; कुनै ठाउँमा परेको ठूलो प्‍वाल
फोर्‌राpʰorraस.क्रि.फोर्‌नु; दुई फ्‍याक पार्नु; चिर्नु; अलग पार्नु; फुटाल्‍नु; बिभाजित गर्नु प्रे.क्रि. फुटाउनु; टुक्रा पार्नु; टुक्‍य्राउनु; चिरा पार्नु; चर्काउनु; बेमेल गराउनु; अलग्‍ग पार्नु
फोस्रेइpʰosreiअ.क्रि.फोस्रिनु; फलफूल वा दानादार वस्‍तुको गुदी पुष्‍ट नहुनु; हिस्‍सिनु; घाउ खटिरा बिसेक हुन आँट्नु
फोस्रेराpʰosreraअ.क्रि.फोस्रिनु; फलफूल वा दानादार वस्‍तुको गुदी पुष्‍ट नहुनु; हिस्‍सिनु; घाउ खटिरा बिसेक हुन आँट्नु
फोस्र्‍याpʰosrjaअ.क्रि.फोस्रिनु; फलफूल वा दानादार वस्‍तुको गुदी पुष्‍ट नहुनु; हिस्‍सिनु; घाउ खटिरा बिसेक हुन आँट्नु प्रे.क्रि. फोस्‍य्राउनु; फोस्रो पार्नु; फोस्रिन लाउनु
फोस्र्‍याइpʰosrjaiप्रे.क्रि.फोस्‍य्राउनु; फोस्रो पार्नु; फोस्रिन लाउनु
फोस्र्‍याउराpʰosrjauraप्रे.क्रि.फोस्‍य्राउनु; फोस्रो पार्नु; फोस्रिन लाउनु
फँक्‍क्‍याpʰʌ̃kkjaस.क्रि.फँक्‍याउनु; फाँको मार्नु; फाँको हाल्‍नु; चिउरा मुखभरि हुने गरी हाल्‍नु
फँक्‍क्‍याइpʰʌ̃kkjaiस.क्रि.फँक्‍याउनु; फाँको मार्नु; फाँको हाल्‍नु; चिउरा मुखभरि हुने गरी हाल्‍नु
फँक्‍क्‍याउराpʰʌ̃kkjauraस.क्रि.फँक्‍याउनु; फाँको मार्नु; फाँको हाल्‍नु; चिउरा मुखभरि हुने गरी हाल्‍नु
फँडाउराpʰʌ̃ɖauraप्रे.क्रि.फँडाउनु; फाँडन लाउनु; छिमलाउनु
फँडेर्‌pʰʌ̃ɖerना.फँडिर; जामुनु विशेष