Majhi - Nepali
फ
फक्राpʰʌkraप्रे.क्रि.फक्राउनु; फक्रने पार्नु
फक्राइpʰʌkraiप्रे.क्रि.फक्राउनु; फक्रने पार्नु
फक्राउराpʰʌkrauraप्रे.क्रि.फक्राउनु; फक्रने पार्नु
फक्रेइpʰʌkreiअ.क्रि.फक्रिनु; फक्रने काम हुनु; फक्रनु
फक्रेराpʰʌkreraक्रि.अ. फक्रिनु; फक्रने काम हुनु; फक्रनु
फक्र्याpʰʌkrjaअ.क्रि.फक्रनु/फक्रिनु; कोपिला पूर्ण रूपले विकसित हुनु; राम्ररी फुल्नु; फक्रने काम हुनु
फच्चेइpʰʌttseiस.क्रि.फच्चिनु; फच्चे हुनु; लेनदेन बाँकी नरहुनु
फच्चेराpʰʌttseraस.क्रि.फच्चिनु; फच्चे हुनु; लेनदेन बाँकी नरहुनु
फच्च्याpʰʌttsjaस.क्रि.फच्चिनु; फच्चे हुनु; लेनदेन बाँकी नरहुनु फच्च्याउनु; लेनदेन बाँकी नराख्नु; फछर््याउनु
फच्च्याइpʰʌttsjaiस.क्रि.फच्च्याउनु; लेनदेन बाँकी नराख्नु; चुक्ता गर्नु; फछर््याउनु
फच्च्याउराpʰʌttsjauraस.क्रि.फच्च्याउनु; लेनदेन बाँकी नराख्नु; चुक्ता गर्नु; फछर््याउनु
फच्छ्याpʰʌttsʰjaस.क्रि.फच्छ्याउनु; चुक्ता गर्नु; फच्च्याउनु
फच्छ्याइpʰʌttsʰjaiस.क्रि.फच्छ्याउनु; चुक्ता गर्नु; फच्च्याउनु
फछर््याpʰʌtsʰʌr््jaअ.क्रि.फर्छिनु; लेनदेनको हिसाब चुक्तिनु स.क्रि. फछर््याउनु; फर्स्याउनु
फछर््याइpʰʌtsʰʌr््jaiस.क्रि.फछर््याउनु; फर्स्याउनु
फछर््याउराpʰʌtsʰʌr््jauraस.क्रि.फछर््याउनु; फर्स्याउनु
फछ्याउराpʰʌtsʰjauraस.क्रि.फच्छ्याउनु; चुक्ता गर्नु; फच्च्याउनु
फटाउराpʰʌʈauraप्रे.क्रि.फटाउनु; फाट्ने
फट्कइpʰʌʈkʌiस.क्रि.फट्कनु; उफ्रेर नाध्नु; कपास धुन्नु; नाङ्लाले निफन्नु; लुगा झट्कार्नु अ.क्रि. उफ्रेर जानु; उछिट्टिनु
फट्कराpʰʌʈkʌraस.क्रि.फट्कनु; उफ्रेर नाध्नु; कपास धुन्नु; नाङ्लाले निफन्नु; लुगा झट्कार्नु अ.क्रि. उफ्रेर जानु; उछिट्टिनु
फट्काpʰʌʈkaना.फट्काउनु; फट्कन लगाउनु
फट्काइpʰʌʈkaiप्रे.क्रि.फट्काउनु; फट्कन लगाउन
फट्काउराpʰʌʈkauraप्रे.क्रि.फट्काउनु; फट्कन लगाउन
फट्कारइpʰʌʈkarʌiस.क्रि.फट्कार्नु; भिजेको वा धुलो लागेको टकटक्याएर झार्नु; जिब्रो बजाउनु
फट्काराpʰʌʈkaraस.क्रि.फट्कार्नु; भिजेको वा धुलो लागेको टकटक्याएर झार्नु; जिब्रो बजाउनु