Majhi - Nepali
फ
फट्कार्राpʰʌʈkarraस.क्रि.फट्कार्नु; भिजेको वा धुलो लागेको टकटक्याएर झार्नु; जिब्रो बजाउनु
फट्केइpʰʌʈkeiक.क्रि.फट्किनु; फट्कने काम गरिनु; नाघिनु स.क्रि./अ.क्रि. फट्कनु
फट्केराpʰʌʈkeraक.क्रि.फट्किनु; फट्कने काम गरिनु; नाघिनु स.क्रि./अ.क्रि. फट्कनु
फट्क्याpʰʌʈkjaस.क्रि.फट्कनु; उफ्रेर नाध्नु; कपास धुन्नु; नाङ्लाले निफन्नु; लुगा झट्कार्नु अ.क्रि. उफ्रेर जानु; उछिट्टिनु क.क्रि. फट्किनु; फट्कने काम गरिनु; नाघिनु
फट्टाpʰʌʈʈaप्रे.क्रि.फट्टाउनु; फट्टिने पार्नु स.क्रि. जोडिएको वस्तुलाई वरपर पार्नु; छुट्ट्याउनु
फट्टाइpʰʌʈʈaiप्रे.क्रि.फट्टाउनु; फट्टिने पार्नु स.क्रि. जोडिएको वस्तुलाई वरपर पार्नु; छुट्ट्याउनु
फट्फटाpʰʌʈpʰʌʈaअ.क्रि.फटफटाउनु; चराले पखेटा चलाउँदा शब्द निस्कनु
फट्फटाइpʰʌʈpʰʌʈaiअ.क्रि.फटफटाउनु; चराले पखेटा चलाउँदा शब्द निस्कनु
फट्फटाउराpʰʌʈpʰʌʈauraअ.क्रि.फटफटाउनु; चराले पखेटा चलाउँदा शब्द निस्कनु
फट्फटेराpʰʌʈpʰʌʈeraअ.क्रि.फटफटिनु; हडबडहुनु; हडबडमा पर्नु; तुलबुल लाग्नु
फट्फट्टेइpʰʌʈpʰʌʈʈeiअ.क्रि.फटफटिनु; हडबडहुनु; हडबडमा पर्नु; तुलबुल लाग्नु
फट्फट्ट्याpʰʌʈpʰʌʈʈjaअ.क्रि.फटफटिनु; हडबडहुनु; हडबडमा पर्नु; तुलबुल लाग्नु
फड्कइpʰʌɖkʌiस.क्रि.निफन्नु; नाङ्लोले फड्कारेर अन्नको धूलो भूस छुट्टयाउनु; नाङ्लाले अन्न केलाउनु फड्कनु; फट््कनु
फड्कराpʰʌɖkʌraस.क्रि.निफन्नु; नाङ्लोले फड्कारेर अन्नको धूलो भूस छुट्टयाउनु; नाङ्लाले अन्न केलाउनु फड्कनु; फट््कनु
फड्काpʰʌɖkaप्रे.क्रि.फड्काउनु; फड्कन लाउनु निफनाउनु; निफन्न लाउनु
फड्काइpʰʌɖkaiप्रे.क्रि.फड्काउनु; फड्कन लाउनु निफनाउनु; निफन्न लाउनु
फड्काउराpʰʌɖkauraप्रे.क्रि.फड्काउनु; फड्कन लाउनु
फड्केइpʰʌɖkeiक.क्रि.फड्किनु; फट्किनु
फड्केराpʰʌɖkeraक.क्रि.फड्किनु; फट्किनु
फड्क्याpʰʌɖkjaस.क्रि.निफन्नु; नाङ्लोले फड्कारेर अन्नको धूलो भूस छुट्टयाउनु; नाङ्लाले अन्न केलाउनु फड्कनु; फट््कनु क.क्रि. फड्किनु; फट्किनु
फत्कइpʰʌtkʌiअ.क्रि.फत्कनु; भात, खोले फतफत गरेर छड्कन; फत्किनु
फत्कराpʰʌtkʌraअ.क्रि.फत्कनु; भात, खोले फतफत गरेर छड्कन; फत्किनु
फत्काpʰʌtkaप्रे.क्रि.फत्काउनु; फत्कने पार्नु
फत्काइpʰʌtkaiप्रे.क्रि.फत्काउनु; फत्कने पार्नु
फत्काउराpʰʌtkauraप्रे.क्रि.फत्काउनु; फत्कने पार्नु