Majhi - Nepali



फत्‍केइpʰʌtkeiअ.क्रि.फत्‍किनु; फतफत गरेर उम्‍लिनु वा पाकिनु
फत्‍केराpʰʌtkeraअ.क्रि.फत्‍किनु; फतफत गरेर उम्‍लिनु वा पाकिनु
फत्‍क्‍याpʰʌtkjaफत्‍कनु; भात, खोले फतफत गरेर छड्कनु अ.क्रि. फत्‍किनु; फतफत गरेर उम्‍लिनु वा पाकिनु
फत्फताpʰʌtpʰʌtaअ.क्रि.फतफताउनु; झर्को लाग्‍ने गरी कुरो दोहोर्‍याउनु; फतरफतर गर्नु
फत्फताइpʰʌtpʰʌtaiअ.क्रि.फतफताउनु; झर्को लाग्‍ने गरी कुरो दोहोर्‍याउनु; फतरफतर गर्नु
फत्फताउराpʰʌtpʰʌtauraअ.क्रि.फतफताउनु; झर्को लाग्‍ने गरी कुरो दोहोर्‍याउनु; फतरफतर गर्नु
फन्‍कइpʰʌnkʌiअ.क्रि.फन्‍कनु; रिसले आकुल भएर मुन्‍टो बटानुर्; रिस देखाउनु
फन्‍कराpʰʌnkʌraअ.क्रि.फन्‍कनु; रिसले आकुल भएर मुन्‍टो बटानुर्; रिस देखाउनु
फन्‍काpʰʌnkaप्रे.क्रि.फन्‍काउनु; फन्‍कन लाउनु; फन्‍कने पार्नु
फन्‍काइpʰʌnkaiप्रे.क्रि.फन्‍काउनु; फन्‍कन लाउनु; फन्‍कने पार्नु
फन्‍काउराpʰʌnkauraप्रे.क्रि.फन्‍काउनु; फन्‍कन लाउनु; फन्‍कने पार्नु
फन्‍केइpʰʌnkeiअ.क्रि.फन्‍किनु; फन्‍कने होइनु; फन्‍कनु
फन्‍केराpʰʌnkeraअ.क्रि.फन्‍किनु; फन्‍कने होइनु; फन्‍कनु
फन्‍क्‍याpʰʌnkjaअ.क्रि.फन्‍कनु/फन्‍किनु; रिसले आकुल भएर मुन्‍टो बटानुर्; रिस देखाउनु; फन्‍कने होइनु
फन्फनाpʰʌnpʰʌnaअ.क्रि.फनफनाउनु; फनफन गर्ने हुनु; फनफन घुम्‍नु; ज्‍यादै रिसाउनु
फन्फनाइpʰʌnpʰʌnaiअ.क्रि.फनफनाउनु; फनफन गर्ने हुनु; फनफन घुम्‍नु; ज्‍यादै रिसाउनु
फन्फनाउराpʰʌnpʰʌnauraअ.क्रि.फनफनाउनु; फनफन गर्ने हुनु; फनफन घुम्‍नु; ज्‍यादै रिसाउनु
फन्फनेराpʰʌnpʰʌneraअ.क्रि.फनफनिनु; फनफनाइनु
फन्फन्‍नेइpʰʌnpʰʌnneiअ.क्रि.फनफनिनु; फनफनाइनु
फन्फन्‍न्‍याpʰʌnpʰʌnnjaअ.क्रि.फनफनिनु; फनफनाइनु
फयातुलेाpʰʌjatuleaवि.फितलो; दह्रो नभएको; लुलो; निर्धो; कमजोर
फयाँकइpʰʌjãkʌiस.क्रि.फ्‍याँक्‍नु; कुनै वस्‍तु आफूतिरबाट अर्कातिर फाल्‍नु; बेगसँग हुत्त्‍याउनु; महिना नपुगी तुहाउनु फाल्नु; हुत्त्‍याउनु; मिल्‍काउनु; हुर्र्‍याउनु; नलिनु स.क्रि.आफाल्नु; फ्‍याँक्‍नु; मिल्‍काउनु; टाढा पुर्‍याउनु
फयाँकाpʰʌjãkaस.क्रि.फ्‍याँक्‍नु; कुनै वस्‍तु आफूतिरबाट अर्कातिर फाल्‍नु; बेगसँग हुत्त्‍याउनु; महिना नपुगी तुहाउनु फाल्नु; हुत्त्‍याउनु; मिल्‍काउनु; हुर्र्‍याउनु; नलिनु स.क्रि.आफाल्नु; फ्‍याँक्‍नु; मिल्‍काउनु; टाढा पुर्‍याउनु
फयाँकाफयाँकpʰʌjãkapʰʌjãkʌना.फालाफाल; कुनै वस्‍तु परस्‍परमा फाल्‍ने काम; आफलताफल
फयाँक्‍केइpʰʌjãkkeiक.क्रि.फ्‍याँकिनु; फ्याँक्‍ने काम गरिनु; फालिनु अफालिनु; अफाल्‍ने काम गरिनु; फ्‍याँकिनु