Majhi - Nepali



फयाँक्‍क्‍याpʰʌjãkkjaक.क्रि.फ्‍याँकिनु; फ्याँक्‍ने काम गरिनु; फालिनु अफालिनु; अफाल्‍ने काम गरिनु; फ्‍याँकिनु
फयाँक्‍राpʰʌjãkraस.क्रि.फ्‍याँक्‍नु; कुनै वस्‍तु आफूतिरबाट अर्कातिर फाल्‍नु; बेगसँग हुत्त्‍याउनु; महिना नपुगी तुहाउनु फाल्‍नु; हुत्त्‍याउनु; मिल्‍काउनु; हुर्र्‍याउनु; नलिनु आफाल्‍नु; फ्‍याँक्‍नु; मिल्‍काउनु; टाढा पुर्‍याउनु
फर्‌फराpʰʌrpʰʌraअ.क्रि.फरफराउनु; हावाले कपडा, कागज हल्‍लनु; शरिरको अङ्ग फुर्नु; झन्‍डा फरफर हुनु
फर्‌फराइpʰʌrpʰʌraiअ.क्रि.फरफराउनु; हावाले कपडा, कागज हल्‍लनु; शरिरको अङ्ग फुर्नु; झन्‍डा फरफर हुनु
फर्‌फराउराpʰʌrpʰʌrauraअ.क्रि.फरफराउनु; हावाले कपडा, कागज हल्‍लनु; शरिरको अङ्ग फुर्नु; झन्‍डा फरफर हुनु
फर्‌लेंडोpʰʌrlẽɖoना.विवाहमा धर्मअक्षर वा वागदन्‍त बोल्‍दा वेहुला पक्षले बेहुली पक्षका विधि गर्ने बुढापाकालाई बुझाउनु पर्ने दस्‍तुर
फर्कइpʰʌrkʌiअ.क्रि.फर्कनु; गइरहेको बाटोबाट फेरि आउनु; एकापट्टिबाट अर्कापट्टि पल्‍टनु; गुमेको वस्‍तु हात लाग्‍नु; एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु; एक कोल्‍टेबाट अर्को कोल्‍टे हुनु
फर्कराpʰʌrkʌraअ.क्रि.फर्कनु; गइरहेको बाटोबाट फेरि आउनु; एकापट्टिबाट अर्कापट्टि पल्‍टनु; गुमेको वस्‍तु हात लाग्‍नु; एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु; एक कोल्‍टेबाट अर्को कोल्‍टे हुनु
फर्काpʰʌrkaप्रे.क्रि.फर्काउनु; फर्कनु लाउनु
फर्काइpʰʌrkaiप्रे.क्रि.फर्काउनु; फर्कनु लाउनु
फर्काउराpʰʌrkauraप्रे.क्रि.फर्काउनु; फर्कनु लाउनु
फर्केइpʰʌrkeiअ.क्रि.फर्किनु; फर्केर आइनु; फिरिनु
फर्केराpʰʌrkeraअ.क्रि.फर्किनु; फर्केर आइनु; फिरिनु
फर्क्‍याpʰʌrkjaअ.क्रि.फर्कनु/फर्किनु; गइरहेको बाटोबाट फेरि आउनु; एकापट्टिबाट अर्कापट्टि पल्‍टनु; गुमेको वस्‍तु हात लाग्‍नु; एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु; एक कोल्‍टेबाट अर्को कोल्‍टे हुनु; फर्केर आइनु; फिरिनु
फर्छेइpʰʌrtsʰeiअ.क्रि.फर्छिनु; लेनदेनको हिसाब चुक्‍तिनु
फर्छेराpʰʌrtsʰeraअ.क्रि.फर्छिनु; लेनदेनको हिसाब चुक्‍तिनु
फर्माpʰʌrmaस.क्रि.फर्माउनु; कुनै चीज ल्‍याउन वा बनाउन आज्ञा दिनु; फर्माइस गर्नु; नभएको कुरा बनाउनु
फर्माइpʰʌrmaiस.क्रि.फर्माउनु; कुनै चीज ल्‍याउन वा बनाउन आज्ञा दिनु; फर्माइस गर्नु; नभएको कुरा बनाउनु
फर्माउराpʰʌrmauraस.क्रि.फर्माउनु; कुनै चीज ल्‍याउन वा बनाउन आज्ञा दिनु; फर्माइस गर्नु; नभएको कुरा बनाउनु
फर्सेइpʰʌrseiअ.क्रि.फर्सिनु; लेनदेन छिनाफाना हुनु; कुनै काम समाप्‍त हुनु
फर्सेराpʰʌrseraअ.क्रि.फर्सिनु; लेनदेन छिनाफाना हुनु; कुनै काम समाप्‍त हुनु
फर्स्‍याइpʰʌrsjaiस.क्रि.फर्स्‍याउनु; लेनदेन छिनाफाना गर्नु; फर्स्‍यौट गर्नु प्रे.क्रि. फर्सिने पार्नु
फर्स्‍याउराpʰʌrsjauraस.क्रि.फर्स्‍याउनु; लेनदेन छिनाफाना गर्नु; फर्स्‍यौट गर्नु प्रे.क्रि. फर्सिने पार्नु
फलpʰʌlʌना.गुला; अण्‍डकोष
फलइ1pʰʌlʌiस.क्रि.फल्नु; डिकी, ओखलमा चामल कुटेर सफा गर्नु