Majhi - Nepali



फलइ2pʰʌlʌiअ.क्रि.फल्नु; बोट, बिरुवा, लहरामा फल लाग्‍नु
फला1pʰʌlaअ.क्रि.फल्नु; बोट, बिरुवा, लहरामा फल लाग्‍नु प्रे.क्रि. फलाउनु; फल लाग्‍ने पार्नु; फल्‍न लाउनु; चामल ढिकीमा कुटाउनु
फला2pʰʌlaस.क्रि.फल्नु; डिकी, ओखलमा चामल कुटेर सफा गर्नु
फलाइpʰʌlaiप्रे.क्रि.फलाउनु; फल लाग्‍ने पार्नु; फल्‍न लाउनु; चामल ढिकीमा कुटाउनु
फलाउराpʰʌlauraप्रे.क्रि.फलाउनु; फल लाग्‍ने पार्नु; फल्‍न लाउनु; चामल ढिकीमा कुटाउनु
फलाकइpʰʌlakʌiअ.क्रि.फलाक्‍नु; ठूलो स्‍वरले धेरै कुरा भन्‍नु; भट्याउनु; सरापेर गाली गर्नु; जोखना हेरेर ग्रहदशा बताउनु
फलाकाpʰʌlakaअ.क्रि.फलाक्‍नु; ठूलो स्‍वरले धेरै कुरा भन्‍नु; भट्याउनु; सरापेर गाली गर्नु; जोखना हेरेर ग्रहदशा बताउनु
फलाकेराpʰʌlakeraअ.क्रि.फलाकिनु; फलाक्‍ने काम गरिनु; धेरै बोलिनु; भट्याइनु
फलाक्‍केइpʰʌlakkeiअ.क्रि.फलाकिनु; फलाक्‍ने काम गरिनु; धेरै बोलिनु; भट्याइनु
फलाक्‍क्‍याpʰʌlakkjaअ.क्रि.फलाकिनु; फलाक्‍ने काम गरिनु; धेरै बोलिनु; भट्याइनु
फलाक्‍राpʰʌlakraअ.क्रि.फलाक्‍नु; ठूलो स्‍वरले धेरै कुरा भन्‍नु; भट्याउनु; सरापेर गाली गर्नु; जोखना हेरेर ग्रहदशा बताउनु
फलानpʰʌlanʌसर्व.फलानु/फलानो; यहीहो भनी निश्‍चिय नभएको वस्‍तु वा व्‍यक्ति; ढिस्‍कानो
फलेराpʰʌleraअ.क्रि.फलिनु; फल लागिनु क.क्रि. ढिकीमा चामल फल्‍ने काम गरिनु
फल्‍नाpʰʌlnaसर्व.फलानु/फलानो; यहीहो भनी निश्‍चिय नभएको वस्‍तु वा व्‍यक्ति; ढिस्‍कानो
फल्रा1pʰʌlraअ.क्रि.फल्नु; बोट, बिरुवा, लहरामा फल लाग्‍नु
फल्रा2pʰʌlraस.क्रि.फल्नु; ढिकी, ओखलमा चामल कुटेर सफा गर्नु
फल्‍लेइpʰʌlleiअ.क्रि.फलिनु; फल लागिनु क.क्रि. ढिकीमा चामल फल्‍ने काम गरिनु
फल्‍ल्‍याpʰʌlljaअ.क्रि.फलिनु; फल लागिनु क.क्रि. ढिकीमा चामल फल्‍ने काम गरिनु
फवाँकpʰʌwãkʌना.फाँक; मुखभरि हालिने चिउराको एक पटकको गाँस
फसइpʰʌsʌiअ.क्रि.फस्नु; पासोमा पर्नु; धोकामा पर्नु; खराब आचरणमा लाग्‍नु; अल्‍झनु; यौन सम्‍बन्‍ध हुनु; भासिनु
फसाpʰʌsaअ.क्रि.फस्नु; पासोमा पर्नु; धोकामा पर्नु; खराब आचरणमा लाग्‍नु; अल्‍झनु; यौन सम्‍बन्‍ध हुनु; भासिनु स.क्रि./प्रे.क्रि. फसाउनु; झुक्‍क्‍याउनु; अल्‍झाउनु; आफ्नो मतमा ल्‍याउनु; अल्‍झने स्‍थितिमा पार्नु
फसाइpʰʌsaiस.क्रि./प्रे.क्रि. फसाउनु; झुक्‍क्‍याउनु; अल्‍झाउनु; आफ्नो मतमा ल्‍याउनु; अल्‍झने स्‍थितिमा पार्नु
फसाउराpʰʌsauraस.क्रि./प्रे.क्रि. फसाउनु; झुक्‍क्‍याउनु; अल्‍झाउनु; आफ्नो मतमा ल्‍याउनु; अल्‍झने स्‍थितिमा पार्नु
फसेराpʰʌseraक.क्रि.फसिनु; फस्‍ने काम गरिनु; पासोमा परिनु
फस्‍कइpʰʌskʌiअ.क्रि.फस्‍कनु; फस्‍को वस्‍तु हल्‍का किसिमले फुट्नु वा खस्‍नु; फस्‍स हुनु