Majhi - Nepali
फ
फस्करा pʰʌskʌra अ.क्रि. फस्कनु; फस्को वस्तु हल्का किसिमले फुट्नु वा खस्नु; फस्स हुनु
फस्का pʰʌska स.क्रि. फस्काउनु; फस्कने पार्नु
फस्काइ pʰʌskai स.क्रि. फस्काउनु; फस्कने पार्नु
फस्काउरा pʰʌskaura स.क्रि. फस्काउनु; फस्कने पार्नु
फस्केइ pʰʌskei अ.क्रि. फस्किनु; हे़ फस्कइ
फस्केरा pʰʌskera अ.क्रि. फस्किनु; हे. फस्कइ
फस्क्या pʰʌskja अ.क्रि. फस्कनु/फस्किनु; फस्को वस्तु हल्का किसिमले फुट्नु वा खस्नु; फस्स हुनु
फस्टा pʰʌsʈa अ.क्रि. फस्टाउनु; पोटिलो हुनु; हलक्क बढ्नु; मोटाउनु; मौलाउनु
फस्टाइ pʰʌsʈai अ.क्रि. फस्टाउनु; पोटिलो हुनु; हलक्क बढ्नु; मोटाउनु; मौलाउनु
फस्टाउरा pʰʌsʈaura अ.क्रि. फस्टाउनु; पोटिलो हुनु; हलक्क बढ्नु; मोटाउनु; मौलाउनु
फस्टेइ pʰʌsʈei अ.क्रि. फस्टिनु; फस्टनु; फस्टने होइनु
फस्टेरा pʰʌsʈera अ.क्रि. फस्टिनु; फस्टनु; फस्टने होइनु
फस्ट्या pʰʌsʈja अ.क्रि. फस्टिनु; फस्टनु; फस्टने होइनु
फस्यार pʰʌsjarʌ अ.क्रि. फर्सिनु; लेनदेन छिनाफाना हुनु; कुनै काम समाप्त हुनु स.क्रि. फर्स्याउनु; लेनदेन छिनाफाना गर्नु; फर्स्यौट गर्नु प्रे.क्रि. फर्सिने पार्नु
फस्रा pʰʌsra अ.क्रि. फस्नु; पासो, जालमा पर्नु; अल्झनु; समस्यामा पर्नु; खराब आचरणमा लाग्नु; यौन सम्बन्ध हुनु; भासिनु
फस्सेइ pʰʌssei क.क्रि. फसिनु; फस्ने काम गरिनु; पासोमा परिनु
फस्स्या pʰʌssja क.क्रि. फसिनु; फस्ने काम गरिनु; पासोमा परिनु
फहरा 1 pʰʌhʌra स.क्रि. फहराउनु; काँडाले अलिअलि कोर्नु; चिथोर्नु; दरफर्याउनु
फहरा 2 pʰʌhʌra स.क्रि. फहराउनु; फरफराउनु
फहराइ 1 pʰʌhʌrai स.क्रि. फहराउनु; फरफराउनु
फहराइ 2 pʰʌhʌrai स.क्रि. फहराउनु; काँडाले अलिअलि कोर्नु; चिथोर्नु; दरफर्याउनु
फहराउरा 1 pʰʌhʌraura स.क्रि. फहराउनु; काँडाले अलिअलि कोर्नु; चिथोर्नु; दरफर्याउनु
फहराउरा 2 pʰʌhʌraura स.क्रि. फहराउनु; फरफराउनु
फाका pʰaka स.क्रि. फकाउनु; कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु; सान्त्वना दिनु; लोभ्याउनु; फुस्ल्याउनु
फाकाइ pʰakai स.क्रि. फकाउनु; कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु; सान्त्वना दिनु; लोभ्याउनु; फुस्ल्याउनु; फकाउनु